१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १५ शनिबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चितवनमा सामुदायिकबाट दुईजनाले ल्याए ४ जिपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १o:३२:oo

चितवनमा १० हजार ८३२ जनाले परीक्षा दिएकामा ६ हजार ४१ अर्थात् ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्णमध्ये १६ जनाले ४ जिपिए ल्याएका छन्। यीमध्ये दुईजना सामुदायिकका विद्यार्थी हुन्।

भरतपुरको चितवन माविका विद्यार्थी विशाल मगराती र नारायणगढको बालकुमारी कन्या माविका दिव्यप्रकाश झाले ४ जिपिए ल्याएका हुन्। बाँकी नौ संस्थागत विद्यालयबाट १४ जनाले ४ जिपिए ल्याएको सुवेदीले बताए।

ad
ad
ad
ad