१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सुनको मूर्ति भनी नक्कली सुनको दिएर ३० लाख ठगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १३:३८:oo

सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति दिएर ठगी गर्ने पाँचजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले भारतीय नागरिक कलाकार दाससहित म्याग्दीका क्षेत्रबहादुर शाही, धादिङका दीपक थापा, दाङका वसन्त चौधरी र काठमाडौंका रविन महर्जनलाई पक्राउ गरेको हो।

उनीहरूले कागेश्वरी मनोहराका दिनेश न्यौपानेलाई ३० लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। प्रहरीले नक्कली सुनको मूर्ति र १४ लाख नगद पनि बरामद गरेको छ।

ad
ad
ad
ad