१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जुसको बट्टामा कोकिन, ठमेलबाट दुई तान्जेनियन नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १२:५६:oo

प्रहरीले कोकिनसहित दुई तान्जेनियन नागरिकलाई ठमेलबाट पक्राउ गरेकाे छ। होटेल ग्यालरीबाट एक किलो २४७ ग्राम कोकिनसहित ५२ वर्षीय रामाधानी सिम्बा वाबुम्बा र त्वालिब किपेभु पासुवालाई पक्राउ गरिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विमानस्थलदेखि पछ्याएर उनीहरूलाई पक्राउ गरेको हो। जुसको बट्टामा क्याप्सुल बनाएर लुकाई उनीहरूले कोकिन तस्करी गरेका थिए।

ad
ad
ad
ad