१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ३ सोमबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘बोक्सीको घर’ले पूरा गर्‍याे ५१औँ दिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १६:२o:oo

‘बोक्सीको घर’ यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र बनेको छ। 

‘बोक्सीको घर’ले काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो।

चलचित्रले व्यावसायिक रूपमा पनि सफलता प्राप्त गरेको छ। निर्माण पक्षले दश करोड रुपैयाँ हाराहारीमा चलचित्रले कुल व्यापार (ग्रस कलेक्सन) गरेको बताएको छ। 

यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्रसमेत बनेको छ । सयौँ सांगीतिक श्रव्यदृश्य (म्युजिक भिडियो)मा अभिनय गरेपछि डेढ दशकअगाडि अधिकारी ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रूपमा ठूलो पर्दामा आएकी थिइन्।

ad
ad
ad
ad