Skip This
वेल घेराउ र नाराबाजीबीच नीति तथा कार्यक्रममाथि छलफल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

वेल घेराउ र नाराबाजीबीच नीति तथा कार्यक्रममाथि छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १२:३६:oo

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। आइतबार प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो। 

नीति तथा कार्यक्रममाथि छलफलमा भाग दिँदै सांसद चित्रबहादुर केसीले सहकारी गठी प्रकरणमा मुछिएका व्यक्तिमाथि कारबाही अघि बढाउन माग गर्दै नीति तथा कार्यक्रममा आफ्नो पार्टीको समर्थन नभएको बताए। 

यस्तै, नेमकिपाका सांसद प्रेम सुवालले नीति तथा कार्यक्रममाथि आफ्नो संशाेधन प्रस्ताव गरेका छन्। यसअघि बैठकमा विरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण प्रस्तुन गरेका छन्। 

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश गरेलगत्तै प्रमुख प्रतिपक्ष दल कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्। 


 

ad
ad
ad
ad