१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार १४:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कावासोतीमा चट्याङ लागेर एक महिला घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १४:५२:oo

नवलपुरको कावासोतीमा चट्याङ लागेर एकजना महिला घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बुधबार दिउँसो कावासोती– १४ अग्यौलीनिवासी बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा कावासोती– १४ निवासी ४६ वर्षीया महिला दिलकुमारी थरुनी चट्याङ लागेर घाइते भएकी हुन् ।

उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।