१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार २१:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले घर भत्किँदा काभ्रेको एउटै गाउँमा आठजना पुरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार २१:२२:oo

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा पहिरोले घर भत्किँदा आठजना पुरिएका छन्। 

तेमाल गाउँपालिका– २, ढडेनपाखामा पहिरोमा आठजना पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

त्यस्तै, तेमालकै माहुरेभञ्जाङ र चापाखोरीमा थप चारजना पुरिएको खबर आएको र उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ।