१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणी नदीकिनारमा शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:५९:oo

पूर्वी नवलपरासीमा नारायणी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट– १२ शिख्रोलीघाट नारायणी नदीकिनारमा गैँडाकोट– १२ हर्कपुर बस्ने ६५ वर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो।

उनकाे शव पानीमा घोप्टो अवस्थामा तैरिरहेको भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गरिरहेको छ। शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ।

ad
ad