१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
संजित परियार काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मिटरब्याज र लघुवित्तपीडितहरूको प्रदर्शन 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:३५:oo

काठमाडौंमा मिटरब्याज, लघुवित्त तथा सहकारीपीडितहरूले आन्दोलन चर्काएका छन् । विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितहरूले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा न्याय माग्दै धर्ना दिएका छन् ।

सिंहदरबार घेर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोकेको थियो । निषेधित क्षेत्र भन्दै प्रहरीले प्रदर्शनीमार्गमा रोकेपछि उनीहरू त्यहीँ सडकमा बसेका हुन् । उनीहरूमध्ये केहीलाई भृकुटीमण्डपको समाज कल्याण परिषद्को भवनमा राखिएको छ ।

ad
ad