मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ८ मंगलबार
  • Friday, 03 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ८ मंगलबार १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटीमा ६ एजेन्डामाथि छलफल हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ८ मंगलबार १३:२९:oo

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ। बिहीबारसम्म चल्ने बैठकमा महासचिव शंकर पोखरेलले ६ वटा एजेन्डा छलफलका लागि प्रस्ताव गरेका छन्। 

जनपरिचालन र जनदबाबका कार्यक्रम, संगठन शुद्धीकरण र सुदृढीकरण, सांगठनिक प्रतिवेदन, जनआधारित कार्यकर्ता पार्टी निर्माणका समस्या र कार्ययोजना, अध्यक्षको समसामयिक राजनीतिक सम्बोधन र समसामयिक राजनीतिक प्रस्ताव छलफलको कार्यसूची रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। अहिले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन्।