१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १ सोमबार
  • Tuesday, 25 June, 2024
२o८o माघ १ सोमबार २o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

इनारमा खसेकी महिलाको जीवितै उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १ सोमबार २o:२३:oo

ललितपुरको महालक्ष्मी नगरपालिका– २ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ। लुगा सुकाउने क्रममा २८ वर्षीय नूतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको हो। जिल्ला प्रहरीपरिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले इनारभित्र खसेकी प्रधानको जीवितै उद्धार गरिएको जानकारी दिए। 

प्रधानलाई  उपचारका लागि पाटन अस्पताल पुर्‍याइएको छ। प्रहरी उपरीक्षक कार्कीले महिलाको शरीरमा सामान्य घाउचोट लागेको र अवस्था सामान्य रहेको बताए। (रासस)

ad
ad
ad
ad