मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Wednesday, 18 December, 2024
अमुल थापा काठमाडाैं
२o८o कार्तिक १६ बिहीबार १२:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार १२:oo:oo

तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त छन् । तिहारमा प्रयोग हुने मखमली फूल टिपेर सूर्यविनायक– ७ का किसानले माला बनाएर बजारमा बिक्री गर्दै आएका छन् । किसानले प्रतिगोटा माला २५ देखि ३० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।