मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १८ बुधबार ११:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १८ बुधबार ११:४१:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली  बालुवाटार गएका थिए। 

भेटमा रिक्त भएकाे गृह मन्त्रालयको टुंगो, आसन्न राष्ट्रिय सभाको निर्वाचन, फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको बताइएको छ।