१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २४ आइतबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ग्यास्ट्रिकका लक्षण र बच्ने उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार ११:१८:oo

लक्षण
- नाइटोभन्दा माथि छातीभन्दा तल दुख्ने, असहज महसुस हुने 
- ढ्याउढ्याउ आउने 
- बान्ता हुने 
- पेट फुल्ने 
- अमिलो पानी आउने 
- खाना खाएपछि अप्ठ्यारो हुने 

ग्यास्टिक हुँदा के गर्ने, के नगर्ने ?
- जीवनशैली परिवर्तन गर्ने 
- लामो समय खाली पेट नबस्ने 
- नियमित खाना खाने, थोरै खाने, समयमा खाने, दुई–तीन घन्टाको फरकमा खानेकुरा खाने 
- धूम्रपान तथा मद्यपान नगर्ने 
- सागसब्जी, फलफूल प्रशस्त मात्रामा खाने 
- प्रशस्त पानी पिउने
- धेरै चिल्लो, अमिलो, पिरो खानेकुरा नखाने
- धेरै तनाव नलिने 
- नियमित व्यायाम गर्ने 
- जथाभावी दुखाइ कम गर्ने औषधि सेवन नगर्ने 
- थप समस्या परेमा चिकित्सकको सल्लाहमा औषधि उपचार गर्ने । 

ad
ad
ad
ad