१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
संजित परियार काठमाडौं
२०७९ पौष २० बुधबार १४:४६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मेलम्ची खानेपानी र लथालिंग विद्युतीय सामग्रीले भताभुंग सडक [फोटोफिचर] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ पौष २० बुधबार १४:४६:००

मेलम्ची खानेपानीका पाइपहरू फुटेका कारण उपत्यकाका सडकको धेरै ठाउँमा समस्या देखिएको छ।

उपत्यकाका विभिन्न ठाउँमा मुख्य सडकमै पानी चुहावट हुने गरेको देखिन्छ भने कति ठाउँमा चुहावट नियन्त्रण गर्ने क्रममा सडकको बीचमै खाल्डो खनेर भद्रगोल अवस्थामै छोडिएको छ। 

वेलैमा चुहावट मर्मत नहुँदा सडकको अवस्था झनै बिग्रँदै गएको छ। साथै विद्युत् भूमिगत गर्ने भन्दै उपत्यकाका सडकआसपासका फुटपाथहरू झन् लथालिंग अवस्थामा छन्। 

तजाततै विद्युतीय  सामग्री छरिएको अवस्थामा देखिन्छ। सोही कारण पैदलयात्रीलाई फुटपाथमा हिँड्न असजिलो भइरहेको छ।