१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

क्रेस्ट माइक्रोलाइफको अध्यक्षमा मोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५७:oo

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा ऋषिराज मोर नियुक्त भएका छन् । लघुवित्तको प्रथम वार्षिक साधारणसभाबाट मोर निर्विरोध निर्वाचित भएका हुन् । नवनियुक्त अध्यक्ष मोरले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे ।

शपथग्रहण कार्यक्रममा प्राधिकरणका पदाधिकारीलगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको समेत उपस्थिति थियो ।

ad
ad