१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ मङ्सिर ८ बिहीबार o७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही ४ मा लोसपाका शुक्ला विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार o७:४७:oo

प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नम्वर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्र नाथ शुक्ला विजयी भएका छन । उनले २८ हजार मत प्राप्त गरेका छन । उनले  कांग्रेसका प्रमोदकुमार यादवलाई पराजित गरेका छन । यादवले २२ हजार सात सय चार मत प्राप्त गरेका छन् ।

यो लोसपाको पहिलो जीत हो । लोसपाका थप दुई उम्मेदवारले अग्रता लिइरहेका छन् ।