१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Monday, 01 July, 2024
२o७९ मङ्सिर ७ बुधबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दाङ २(१) मा कांग्रेसका खनाल विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १२:४५:oo

दाङ क्षेत्र नं. २ को प्रदेसभा १ बाट कांग्रेसका राजु खनाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणालाई एक हजार एकसय ६७ मतान्तरले पछि पार्दै खनाल प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

खनालले १५ हजार ६ सय १६ मत ल्याएका थिए, भने राणाले १४ हजार चार सय ४९ मत ल्याएका थिए । राप्रपाका गोपाल बेल्वासेले तीन हजार तीन सय ३७ मत ल्याएका थिए ।  

सोही निर्वाचन क्षेत्रमा ६६ हजार तीन सय २२ मतदाता रहेकोमा ३७ हजार ८६ मत मात्रै खसेको थियो । खसेको मतमध्ये एक हजार चार सय ८५ मत बदर भएको थियो ।  
 

ad
ad
ad
ad