मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Wednesday, 02 September, 2026
२o७९ मङ्सिर ७ बुधबार १२:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा ज्ञानेन्द्र शाही सात हजार बढी मतले अघि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १२:o९:oo

जुम्लामा जारी मत गणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम राख्दै आएका छन्। २७ हजार ३३८ मत गणना गर्दा उनले १४ हजार १२१ मत प्राप्त गरेका छन्।

यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ७ हजार ८६ मत प्राप्त गर्दा एमालेका रतननाथ योगीले ३ हजार ५८२ मत प्राप्त गरेका छन्। नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ७०५ मत प्राप्त गरेका छन्।