मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ मङ्सिर ६ मंगलबार १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुर २ मा एमालेको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १o:४२:oo

उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका  अम्बर रायामाझीले अग्रता कायम गरेका छन्। सुरुवाती चरणदेखिनै अग्रता कायम गरेका रायामाझीले २५ हजार दुई सय ८१ मत गन्दा ८ हजार सात सय १५ मत ल्याएका छन्।

यसैगरी गठबन्धनका नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले  सात हजार पाँच सय २१ ल्याएर पछ्याइरहेका छन्। खतिवडाभन्दा रायामाझी एक हजार एक सय ९४ मतले अघि छन् । यता स्वतन्त्रका रामकुमार राई  पाँच हजार पाँच सय ६४ मत ल्याएका छन् ।