१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका अर्घाखाँची
२o७९ मङ्सिर ४ आइतबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा टोपबहादुर र पुष्पाले गरे मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार ११:२६:oo

अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझी र पुष्पा भूसालले मतदान गरेका छन् । एमालेका उम्मेदवार एवं पूर्वउप्रधानमन्त्री रायमाझीले अर्घा रजस्थल मावि सन्धिखर्क-९ मतदान केन्द्रबाट मतदान गरेका छन् । 

यसैगरी पूर्वउपसभामुख एवं लोकतान्त्रिक-बाम गठबन्धनको तर्फबाट  प्रतिनिधिसभाकी साझा उम्मेदवार पुष्पा भूसालले सन्धिखर्क नगरपालिका वडा नं-१ टुँडिखेल नजिक रहेकाे  बालमन्दीर  मतदान केन्द्रबाट मतदान गरेकी छिन् । 

ad
ad
ad
ad