गुल्मीको मालिका गापा ५ छापहिले माविमा मतदान प्रक्रिया रोकिएको छ।
कर्मचारीले सुरुमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा दुई ठाउनै प्रदेशको मतपत्र दिएपछि रोकिएको छ। सर्वदलीय छलफलबाट मतदान प्रक्रिया सुरु गर्ने प्रयास भइरहेको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।