सहकारीको बचत पनि ‘सुरक्षण’ हुने
सरकारी स्वामित्वको निक्षेप तथा कर्जा सुरक्षण कोषबाट बैंकको जस्तै सहकारीको बचतसमेत सुरक्षण गर्ने प्रस्तावसहित निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ संशोधनको तय…
वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
मन्त्रालयले भन्यो– कर्मचारी बिदामा नबस्नु
ऋण असुलीबाट समस्याग्रस्त पाँच सहकारीका १३५ बचतकर्ताले पाए रकम फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुर सहका…
समस्याग्रस्त २३ सहकारीमा ७६ हजार पीडित, १० हजारसम्म बचत फसेका तीन हजारले मात्रै पाए फिर्ता
सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तालाई तीव्रता दिएको दाबी गरे पनि प्रगति भने नगन्य देखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघले…
बाँझो र उपयोगविहीन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, ब…
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १ सय २५ बचतकर्ताको रकम फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईं हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ ज…
बागमतीका समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता गरिँदै
पहिलो चरणमा प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म भुक्तानी गरिने
बागमतीका पाँच समस्याग्रस्त सहकारीबाट एक प्रतिशत पनि भएन ऋण असुली : १४ हजार बचतकर्ताको २२ अर्बभन्दा बढी जोखिममा
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका पाँचवटा सहकारीका बचतकर्ताको २२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन …
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
विवरण सार्वजनिकपछि पनि सम्पर्कमा नआउने सञ्चालकको नामावली कालोसूचीमा राखिने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका २३ सहकारीका २४९…
१०८ सहकारीलाई कानुनविपरीत स्वीकृति, विभागका डिजीदेखि शाखा अधिकृतसम्मलाई कारबाही सिफारिस
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक
सहकारीका बचतकर्ताको रकम फिर्ताको कानुनी बाटो खुल्यो
रविविरुद्धको ‘सम्पत्ति शुद्धीकरण’ र ‘संगठित अपराध’ मुद्दा फिर्ता
चार दिनमा सहकारीका ७६१ बचतकर्ताले पाए ३२ लाख ८६ हजार फिर्ता
कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका ३७२, पशुपति सहकारीका आठ, नागरिक कल्याण सहकारीका सात, कृषि विकास बहुउद्देश्यीय सहकारीका ८८ र गोरख…
समस्याग्रस्त सहकारीका पीडितको बचत फिर्ता सुरु
पहिलो चरणमा १० हजारभन्दा कम बचत गरेकाले रकम पाउने, समस्याग्रस्त २३ सहकारीमा यस्तो संख्या ६ हजारहाराहारी
सहकारी मुद्दा छिटो किनारा लगाउन अब ‘विशेष इजलास’
सहकारी कसुरसम्बन्धी मुद्दा छिटो किनारा लगाउन समर्पित इजलास स्थापना गर्न सर्वोच्च अदालतको आदेश
पोखरा सहकारीको ८८ करोड ७० लाख रकम हिनामिना प्रकरण : तीन महिनाभित्र बचतकर्ताको पैसा तिर्ने ग्यारेन्टीमा रिहा भए अध्यक्षसहित ८ जना
हिनामिना भएको बचत रकम तिर्न पुग्ने सुनिश्चित भएपछि तीन महिनाभित्र समस्या समाधान गर्ने र प्रत्येक साता गरेको कामको प्रतिवेदन प्रहरीलाई बुझाउने सर्तमा मुद्…
सहकारीका ठुला बचतकर्ताका कारण रोकियो एक लाखसम्मको बचत फिर्ता गर्ने योजना
एक लाख रुपैयाँभन्दा धेरै बचत डुबाएका पीडितले अवरोध गरेपछि सरकारी योजना बिचमै स्थगित
सहकारी सञ्चालकको तीनपुस्ते सम्पत्ति छानबिन गर्ने गरी अध्यादेश ल्याउने तयारीमा सरकार
सरकारले सहकारी सञ्चालकको तीनपुस्ते छानबिन गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने कानुनी बाटो तय गर्न लागेको छ । सहकारीका सञ्चालक, प्रबन्धक, ठुला कर्मचारी र उन…
गण्डकी प्रदेशअन्तर्गतका १७ सहकारी समस्यामा
६ अर्ब ६२ करोड ७६ लाखभन्दा बढी बचत हिनामिना
अनियमिततामा मुछिएका कर्मचारीलाई नै सहकारी नियमन गर्ने जिम्मा
भवन लिज लगाउँदा अनियमितता गरेको निष्कर्षसहित सहकारी मन्त्रालयले नै कारबाही सिफारिस गरेको र अख्तियारले छानबिन गरिरहेको अवस्थामा उपसचिवद्वय टाइन्द्र अधि…
रुपन्देहीको डिंगरनगर सहकारीमा १३ करोड अपचलन : कांग्रेस नेतासमेत रहेका अध्यक्ष र सचिव फरार, दुवैका श्रीमतीसहित सञ्चालकहरू बचतकर्ताको घेरामा
रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ जानकीनगरमा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा साढे १३ करोड हिनामिना भएको छानबिनबाट देखिएको छ । लेखापर…