रुपन्देहीको डिंगरनगर दूरगामी सहकारीमा तालाबन्दी : अध्यक्ष, सचिव र व्यवस्थापक सम्पर्कविहीन, १६ करोड हिनामिनाको आशंका
रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ शान्तिचोकस्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी कार्यालयमा तालाबन्दी गरिएको छ । बचत अपचलनको विषयमा छानबिन सुरु …
विराटनगरको तुलसी सहकारीमा हिनामिना : अध्यक्ष शर्मालाई ६ वर्ष कैदसँगै एक अर्ब ३७ करोड असुल्नुपर्ने फैसला
सहकारीको रकम अपचलन मुद्दामा विराटनगरस्थित तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद सजाय भएको छ । उनीबाट एक अर्ब ३७ करोड ५८ लाख पनि असुल ग…
कीर्तिपुरको झिगु तिब: सहकारीद्वारा सर्वसाधारणको १० करोड हिनामिना
डेढ वर्षदेखि सहकारी बन्द, नगरपालिकाले समेत बेवास्ता गरेको बचतकर्ताको आरोप
बागमती प्रदेशका ७५ सहकारी अनुसन्धानमा : सञ्चालक अदालत गएपछि व्यवस्थापन चुनौतीपूर्ण
बचतकर्ताको रकम हिनामिना गरी बचत फिर्ता नगर्ने प्रवृत्ति बढेसँगै बागमती प्रदेशमा सहकारी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । बागमतीमा प्रदेश सरकारमातहत तीन हजार दुई…
अध्यादेशमार्फत गठित सहकारी प्राधिकरण साढे दुई महिनासम्म पदाधिकारीविहीन
पदाधिकारी नियुक्त नहुँदा पीडितले एक रुपैयाँ पनि फिर्ता पाउन सकेनन्
सहकारीलाई नियमन गर्न राष्ट्र बैंकले बनायो मापदण्ड
१० लाखभन्दा बढी बचतमा स्रोत खुलाउनुपर्ने, सेयर–डिबेन्चरमा लगानी गर्न नपाउने, विनाधितो पाँच लाखसम्म ऋण लगानीदेखि एक वर्षसम्म ऋण नतिरे कालोसूचीमा राख्नुपर्नेसम्मका व्यवस्था
खारेज हुँदै १७ हजार सहकारी
संघीय सहकारीमन्त्रीदेखि सातै प्रदेशका तालुकदार मन्त्री सहभागी विराटनगर बैठकले गर्यो १५ वर्षदेखि साधारणसभा र लेखापरीक्षण नगरेका सहकारी खारेजी गर्ने निर्णय
बागमतीका सहकारीमन्त्रीको सय दिन : तीन सहकारी समस्याग्रस्त घोषणा, आठवटा प्रहरी छानबिनमा
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले जिम्मेवारी सम्हालेको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। ‘हनिमुन पिरियड&rsquo…
अहिलेसम्मकै दोस्रो ठुलो सहकारी ठगी प्रकरण : बराह सहकारीमा १० अर्ब हिनामिनामा २६२ विरुद्ध मुद्दा दायर
धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना भएको छ । सो प्रकरणमा संलग्न भएको अभियोगमा २६२ जनाविरुद्ध बिही…
म्याग्दीका सहकारीको रकम हिनामिनामा एमाले नेताहरूको संलग्नता : जिसस प्रमुख थापाको नेतृत्वमा कुमारी सहकारीको एक अर्ब १३ करोड अपचलन
बचतकर्ताको रकम हिनामिनामा संलग्न जिसस प्रमुख राजकुमार थापासहित २५ विरुद्ध मुद्दा दायर म्याग्दीका एमाले नेता तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाकै…
रकम हिनामिना गर्ने बागमतीका आठ सहकारीको फाइल सिआइबीमा
बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम फिर्ता नगरी हिनामिना गरेको भन्दै आठ सहकारी संस्थामाथि अनुसन्धान गर्न…
विकटमा महिलाको सहकारी, सिंगो गाउँका महिला सदस्य
गजुरमुखीका ३० महिलाले २१ वर्षअघि महिनाको १० रुपैयाँ बचतबाट थालेको महिला गजुरमुखी बचत तथा ऋण सहकारीको कारोबार दुई करोड पुगेको छ । यो सहकारीले बचत गर्ने …
एमाले नेता केबी उप्रेतीविरुद्ध प्रहरीमा थप जाहेरी, तर भएन सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान
आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको दुई अर्ब हिनामिनाका आरोपित एमाले नेता केबी उप्रेतीविरुद्ध ठगीका थप जाहेरी परेका छन् । तर, प्रहरीले भने उनीमा…
सहकारीलाई नियमन गर्ने मापदण्डको मस्यौदा तयार : अब ऋण असुली नभएमा शतप्रतिशतसम्म ‘प्रोभिजनिङ’
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न नेपाल राष्ट्र बैंकले ‘निर्देशन तथा मापदण्ड’को प्रारम्भिक मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले उक्त मस्यौदा र…
एमाले प्रदेश सांसद तामाङ प्रत्यक्ष जोडिएको नेसनल नमोबुद्ध सहकारी संकटग्रस्त घोषणा
सुमेरु र लालीगुराँस सहकारी पनि समस्याग्रस्त घोषणा
बचतकर्ताको रकमबाट किनिएका सहकारी सञ्चालकका गाडी सिंहदरबारमा कबाड बन्दै
यस्ता सवारीसाधन समयमै लिलाम गरे बजार मूल्यअनुसार पैसा प्राप्त हुन्छ, पीडितलाई क्षतिपूर्ति भराउन सरकारलाई नै सहज हुन्छ । तर, राज्यको अकर्मण्यताका कारण सर्वसाधारणक…
३५७ सहकारीमा दुई खर्ब ७५ अर्ब अपचलन
सात वर्ष बित्दा पनि सरकारले सहकारी ऐन कार्यान्वयन नगर्दा बचतकर्ताको रकम फिर्ता अनिश्चित
मितेरी सहकारीबाट अपचलन गरेको रकम क्रिप्टोमा लगानी : अपचलनमा प्रत्यक्ष मुछिएका कांग्रेस नेता धनराजलाई पक्राउ पुर्जीसम्म जारी भएन
- रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा, तर ठगीमा प्रत्यक्ष संलग्नता देखिएका धनराजसँग सामान्य सोधपुछ मात्रै - राजनीतिक पहुँच र शक्तिका…
उमागौरी सहकारीमा सर्वसाधारणको करिब १५ करोड ठगी प्रकरण : लेखा समिति सभापति पोखरेलपत्नीलाई जोगाएर १० सञ्चालकविरुद्ध मात्रै पक्राउ पुर्जी
मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा एमाले नेता तथा संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई प्…
सहकारी ठगीमा एमाले प्रदेश सांसदका छोरा पक्राउ
बचत हिनामिना गर्ने झापाको शिवसताक्षी– ३ मा रहेको उन्नति बचत तथा ऋण सहकारीका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् । उनी प्रदेश सभा सदस्य एवं एमाले नेता राध…