दोलखा पहिरो : १५ महिने बालकको मृत्यु, तीनजना बेपत्ता [अपडेट]
दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ। तीनजना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका– ८ टोपाटारमा गएराति पहिरो गएको हो। गएरातिदेखि अविरल व…
दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो : चारजना बेपत्ता, तीन घाइतेको उद्धार
वडा नम्बर ८ को सल्लेमा गएको पहिरोमा परेर १६ घर जोखिममा, ६ घर बगायाे दोलखाको गौरीशंकर गाउँपालिका– ७ को टोपाटारमा गएरातिको पहिरोले घर बगाउँ…
पहिरोले एक सातादेखि दुहुँ–खलंगा सडक अवरुद्ध
दार्चुला–तिंकर सडकखण्डको राताकाठादेखि तिमुरपाटाबीच क्षेत्रमा पहिरो खसेपछि एक सातादेखि दुहुँ–व्याँस हुँदै सदरमुकाम खलंगा जोड्ने सडक अवरुद्ध छ । स…
ओखलढुंगामा पहिरोको जोखिम बढ्दो : सरकारी निकायमा न तथ्यांक, न तयारी
गत ७ असारमा भारी वर्षापछि आएको पहिरोमा पुरिएर चम्पादेवी गाउँपालिका– ८ विलन्दुमा एकै परिवारका चारजनाको मृत्यु भयो । विलन्दु गुरुङगाउँका ३४ परिवार विस्…
पहिरोले चिराचिरा चैनपुरको प्याङकोट गाउँ
२ असारको बाढीले संखुवासभामा २० जना बेपत्ता छन् । हेवाखोलामा १७, चैनपुरको नुनढाकीमा एक र सभापोखरीमा दुईजना बेपत्ता भएका हुन् । संखुवासभाको चै…
पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु : सबेरै उठ्ने बानीले हजुरआमा र एक नातिनीको ज्यान जोगियो
अर्घाखाँचीमा सोमबार रातिदेखि नै भारी वर्षा भइरहेको थियो । पाणिनी गाउँपालिका– १ पणेनाको गोवनपानीकी ७५ वर्षीया गंगा रास्कोटी मंगलबार भालेको डाँकसँगै …
अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पाणिनी गाउँपालिका–१ पणेनाको गोवनपानी गाउ…
नारायणगढ-मुग्लिन सडककाे पहिरो पन्छाउन समय लाग्ने
नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो। डिभिज…
यी हुन् भारी वर्षा र पहिरोले अवरुद्ध दर्जनभन्दा बढी मुख्य राजमार्ग
भारी वर्षा र पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध बनेका छन्। बिहान १०ः३० बजेसम्मको पछिल्लो अपडेटअनुसार कोसी प्रदेशको पाँचथर फिदिम न…
ओखलढुंगा पहिरोमा एकै घरका चारको मृत्यु
ओखलढुंगा चम्पादेवी– ८ का बलबहादुर गुरुङ बिहीबार राति भर्खर सुतेका थिए । ठूलो आवाजले उनको निद्रा बिथोल्यो । पहाड नै खसेझैँ गर्‍यो । उनको तीनजनाको…
पहिरोले घर बगाउँदा ओखलढुंगामा श्रीमान् श्रीमतीको ज्यान गयो, छोराछोरी बेपत्ता
ओखलढुंगामा अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ भने दुईजना बेपत्ता भएका छन् । बिहीबार राति चम्पादेवी गाउँपालिका– ८ विलन्दुका …
बाढीपहिरोमा हराइरहेका २७ को अवस्था अझै अज्ञात
सडक सञ्जाल नभएकाले बेपत्ताको खोजी गर्न कठिनाइ, मेची राजमार्ग र तमोर करिडोर ठप्प मनुसनको सुरुवातमै आएको बाढी र पहिरोमा परी शनिबार रातिदेखि हराइरहेका २७ …
तनहुँको गुणादीमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालि…
जलविद्युत् आयोजना बगाउँदा मैवाखोला गाउँपालिका अन्धकार
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँचवटा लघुजलविद्युत् आयोजना आइतबार राति गएको पहिरोले बगाएको छ । गाउँपालिका वडा नम्बर ३ र ४ मा रहे…
बाढीपहिरोले ताप्लेजुङका सडक तहसनहस
करिब चार सय परिवार विस्थापित, एक सय घर बाढीपहिरोको जोखिममा बुधबारदेखि निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा व्यापक क्षति भएको छ । सडक अवरुद्ध …
ताप्लेजुङमा पहिरोमा परी बाबुछोराको मृत्यु : अविरल वर्षाले बेपत्ताको खोजीकार्यमा अवरोध
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा पहिरोमा परी सोमबार बाबुछोराकाे ज्यान गएको छ । पहिरोमा परी एकजना घाइते भएका छन् । प्रहरी …
ताप्लेजुङमा पहिरो जाँदा एकै घरका तीनसहित चारजना बेपत्ता
ताप्लेजुङको सिदिङवा गाउँपालिकामा- ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार ब…
पहिरोले हेटौँडा-काठमाडौं जाेड्ने सडक अवरुद्ध
गएराति परेको वर्षाका कारण पहिरो खस्दा प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने दुईवटा सडकखण्ड अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँ…
पहिरोका कारण बेँसीसहर-चामे सडकखण्ड अवरुद्ध
पहिरोका कारण मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर–चामे खण्डअन्तर्गत बेँसीसहर नगरपालिका– ६ खरखरे भिर, …
बस्ती स्थानान्तरणको माग राख्दै सरकारलाई १०औँपटक ज्ञापन
धादिङको गजुरी गाउँपालिका– २ चामवासका पहिरोविस्थापितहरूले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। ब…