पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध
हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ । निरन्तरको वर्षाले लमजुङतर्फका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको …
पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल-पोखरा सडकखण्ड अवरुद्ध
मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पोखरा …
स्याङ्जामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो, चार बेपत्ता (अपडेट)
पहिरोले पुरिएर स्याङ्जाको वालिङ- १४ मा एकैपरिवारका पाँचजनाको मृत्यु भएको छ । चारजना बेपत्ता भएका छन् ।एकजनाकाे जीवितै उद्धार गरिएकाे छ । बिहान ६ …
स्याङ्जामा पहिरोले घर पुरिँदा दुईको मृत्यु, आठ बेपत्ता
स्याङ्जाको छुट्टाछुट्टै ठाउँमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् भने आठजना बेपत्ता भएका छन् । बिहीबार बिहान २ बजे काल…
पाल्पामा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता
पाल्पाको रम्भा गाउँपालिका- २ फोक्सिङकोट बेलौजामा बिहीबार बिहान पहिरोले स्थानीय हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँचजना बेपत्ता भएका छन् ।…
गुल्मीको इस्मामा पहिरोले पुरिएर दुईको मृत्यु
गुल्मीको इस्मा गाउँपालिका- २ हस्तिचौरको रातचौरमा पहिरोले पुरिएर दुईजनाको ज्यान गएको छ । स्थानीय ३८ वर्षका प्रेमबहादुर कुमाल र पाँच वर्षका सफल कुमालको पहिरोले…
अनुदानमा बनेका भूकम्प प्रभावितका घर पहिरोले बगायो, पुनर्निर्माण प्राधिकरणले साढे चार सयको बिमा नगरिदिँदा पीडितलाई आर्थिक भार
प्रधानमन्त्री नेतृत्वको पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले भूकम्पपीडितका नयाँ घरको बिमा गरिदिने निर्णय गर्यो, ४ सय ५० रुपैयाँ प्रिमियममा ५ लाखको बिमा गर्ने, त्यसको ५० प्रतिशत सरकारले अनुदान दिने कार्यविधिसमेत बन्यो, तर प्राधिकरणले कार्यान्वयन गरेन
सिन्धुपाल्चोकमा तीन महिनामा तीन ठूला पहिरो : ६७ को मृत्यु ४२ बेपत्ता
आइतबार बिहान गएको पहिरोले ११ घर बगाउँदा ११ को मृत्यु, २० बेपत्ता
पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङखण्ड अवरुद्ध
अविरल वर्षासँगै आएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडकखण्डमा पर्ने सहस्रधारामा आइतबार बिहान पहिरो जाँदा …
घुम्थाङमा पहिरो : नाैको शव निकालियो, २३ अझै बेपत्ता [अपडेट]
सिन्धुपाल्चोककाे बाह्रबिसे– ७ घुम्थाङमा पहिराे जाँदा पुरिएका नाैजनाको शव भेटिएको छ । शव फेला परेका नाैमध्ये तीनकाे मात्र सनाखत भएकाे जिल्ला …
सिन्धुपाल्चोक पहिरो : तीनको शव फेला, २५ बेपत्ता, १८ घर पुरिए (अपडेट)
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तीमा आठ घर र भिरखर्कमा कम्तीमा १० घर पुरिएका छन् । पहिरोमा परेर तीनज…
पहिरोले पावरहाउस बगाउँदा दुईको मृत्यु
ताप्लेजुङको सिरिजंघा गाउँपालिका– ४ तेल्लोकस्थित लघुजल विद्युतकाे पावरहाउस पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको छ । गएराति …