सिन्धुपाल्चोकबाट लाइन तानेर नुवाकाेटमा बिजुली, रसुवामा कहिले आउँछ बत्ती ?
बाढीपहिरोका कारण विद्युत् सेवा अवरुद्ध भएका जिल्लामा आपूर्ति पुनर्स्थापनाका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सक्रियता बढाएको छ। मन्त्रालयका अनुसार नुवाको…
रसुवा बाढीमा परेर सिन्धुपाल्चोकका २२४ सम्पर्कविहीन
रसुवा बाढीमा परेका सिन्धुपाल्चोकका २२४ जना अझै सम्पर्कविहीन अवस्थामा छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले दिएको जानकारीअनुसार २२४ सि…
बागमती प्रदेशमा युवराज दुलालले जोगाए कम्युनिस्टको साख
बागमती प्रदेशमा प्रत्यक्षतर्फ मतगणना सकिएको छ। प्रदेशका ३३ मध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन्। एक क्षेत्रमा कांग्रेस र एक क्षेत्रमा नेकपाका उम्…
सिन्धुपाल्चोक १ मा रास्वपा, २ मा नेकपाको अग्रता
सिन्धुपाल्चोकका दुई क्षेत्रमध्ये एकमा रास्वपा र अर्काेमा नेकपाले अग्रता लिएको छ। क्षेत्र नम्बर १ मा रास्वपाका भरत पराजुलीले ९२७५ मतसहित अग्रता लिएका छन्। दोस्रो स्था…
सिन्धुपाल्चोक १ मा चारपक्षीय र २ मा त्रिपक्षीय भिडन्तको सम्भावना
चुनावको प्रारम्भिक अवस्थालाई हेर्दा प्रतिनिधिसभा–१ मा कांग्रेस , एमाले , नेकपा र रास्वपाबीच चुनावी प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ।प्रतिनिधिसभा–२ …
तोकिएको समयमा मध्यभोटेकोशीले विद्युत् उत्पादन गर्न सकेन
सुरुङबाट पानी चुहियो, स्थानीयको अवरोध कायमै
सिन्धुपाल्चोकका आधाजसो क्रसरले कर चुक्ता गरेनन्
नियमित सञ्चालनमा रहेका १९ क्रसरमध्ये ११ ले मात्रै सरकारी नियमानुसार कर चुक्ता गरेको पाइएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा जिल्ला प्रशासन र प्रहरीले गरेको प…
नेपाल र दक्षिण काेरियाका सात पर्वताराेहीले गरे जुगल- १ काे सफल आराेहण
नेपाली र दक्षिण काेरियाका सात पर्वताराेहीले भर्जिन हिमाल जुगल- १ काे सफल आराेहण गरेका छन्। दाेस्राे प्रयत्नमा उनीहरूले ६५९१ मिटर उचाइ चुम्न सफल भएका हुन्। …
सुकुटे सिन्धुपाल्चोकको ‘ठमेल’
गर्मी मौसमको तातो हावा छल्न सिन्धुपाल्चोकको सुकुटे पुगेका आन्तरिक तथा बाह्य पर्यटक सुनकोशी नदीमा र्याफ्टिङ र स्विमिङ गरेर ताजगी हुन्छन्। सुकुटे राजधानी काठमा…
सहिदको नाममा स्थापित शिक्षालयमा विद्यार्थीको बढ्दो आकर्षण
माओवादी सशस्त्र युद्धको सैन्य कमान्डरद्वय दिनेश (कमल शर्मा) र रामजी (गोविन्द बजगाईं)को स्मृतिमा स्थापना गरिएको दिनेश–रामजी स्मृति बहुप्राविधिक शिक्षालयमा वि…
१४ मतान्तरले एमाले सिन्धुपाल्चोक अध्यक्षमा श्रेष्ठ विजयी
नेकपा एमाले सिन्धुपाल्चोकको दशौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्वअध्यक्षसमेत रहेका होमनारायण श्रे…
चिनियाँ सहयोगमा अत्याधुनिक चौतारा अस्पताल तयार
जिल्ला सदरमुकाम चौतारामा रातो रंगको ठूलो भवन हालसालै ठडिएको छ। यो भवन मित्रराष्ट्र चीनको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको चौतारा अस्पताल हो। १८ महिना …
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बस्नेत निर्वाचित
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा युवा व्यवसायी बुद्धराज बस्नेत अध्यक्षमा निर्वाचित भएका छन्। संघको ११औँ जिल्ला अधिवेशनमा नौ सय चार मत प्राप्त गरेर बस्नेत निर्…
सिन्धुपाल्चोक एमालेमा दुई नेताबीच कडा टक्कर
१०औँ जिल्ला अधिवेशन
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा ६ जना सर्वसम्मत
९–१० चैतमा सम्पन्न हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशनअघि नै महासचिवसहित ६ जना सर्वसम्मत भएका छन्। कार्यकारी पद महासचिवमा युवा व्यवसायी ईश्व…
उम्मेदवारी दर्ता गर्न एक लाख ६० हजार
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष पदमा मनोनयनपत्र दर्ता गर्न एक लाख ६० हजार रकम तोकिएको छ। आज बिहान ११ बजेदेखि पाँच बजेसम्म उम्मेदवारी दर्ताको …
बाह्रबिसेबाट सुनजस्ताे देखिने एक केजी पहेँलो धातु बरामद
मोटरसाइकलमा सवार युवाको खानतलासी गर्दा इलाका प्रहरी कार्यालय बाह्रबिसेले एक केजी सुनजस्तो देखिने पहेँलो पदार्थ फेला पारेको छ। भे.११प ५५५८नम्बरको सेतो एनए…
भूमिपीडित किसानले मागे लालपुर्जा
राष्ट्रिय भूमि अधिकार मञ्च सिन्धुपाल्चोकले भूमिपीडित किसानलाई तत्काल लालपुर्जा दिन सरकारसमक्ष माग राखेको छ। मञ्चमा आबद्ध प्रतिनिधिको अगुवाइमा जिल्ला प्रशासनमा …
झिर्पुमा चिनियाँ भाषा कक्षा
राजधानी काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको उत्तरी नाका तातोपानी सन् १९६० देखि व्यापार र आवतजावतका लागि सञ्चालनमा छ। नेपाल–चीन सीमा क्षेत्र भोटेकोसीमा च…
बाह्रबिसेमा बोलेरो पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु, चार घाइते
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ स्थित कलङ्चे अँधेरी खोलामा बोलेरो जिप पल्टिँदा त्यहाँ सवार दुई स्थानीयको घटनास्थलमै मृत्यु भएको छ। अन्य चारजना …