राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर
दर्ता, नवीकरण, लेखा परीक्षण, प्रारम्भिक वातावरणीय प्रतिवेदन भेटिएन, प्रशासनले गरायो क्रसर बन्द
‘नवीकरण नभए १ असारबाट क्रसर बन्द गर्ने’
क्रसर, खानी तथा बालुवा उद्योगको लाइसेन्स नवीकरण नभए सेवा ठप्प पार्ने क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले चेतावनी दिएको छ । बुधबार महासंघले काठमाडौंमा पत्र…
सिन्धुपाल्चोकका आधाजसो क्रसरले कर चुक्ता गरेनन्
नियमित सञ्चालनमा रहेका १९ क्रसरमध्ये ११ ले मात्रै सरकारी नियमानुसार कर चुक्ता गरेको पाइएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा जिल्ला प्रशासन र प्रहरीले गरेको प…
क्रसर नवीकरण नभएपछि गिट्टी र बालुवाको बिक्री बन्द
सरकारले क्रसर उद्योग नवीकरण नगरेपछि व्यवसायीहरूले शनिबार (आज)देखि गिट्टी र बालुवाको बिक्री–वितरण बन्द गर्ने भएका छन् । क्रसर व्यवसायीहरूले असार १५ गतेसम्म…
सरकारले पहिचान गरेका ९२ क्रसर खानी सात वर्षदेखि अलपत्र
अवैध क्रसर विस्थापित गर्न ०७२ मै १६ स्थानमा खानी पहिचान गरियो, तर अहिलेसम्म सञ्चालनको पूर्वतयारीसमेत थालिएन
क्रसरमाथिको प्रतिबन्ध फुक्यो, पछि हट्यो सरकार
अवैध क्रसर बन्द गर्ने निर्णयबाट सरकार पछि हटेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले क्रसर प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो। क्रसर प्रतिबन्धका …
संखुवासभामा अवैध रूपमा सञ्चालित दुई क्रसर उद्योग बन्द
गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न निर्देशन गरेपछि संखुवासभामा अवैध रूपमा सञ्चालित दुईवटा क्रसर उद्योग बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय स…
लमजुङका सातवटा क्रसर उद्याेग बन्द
गृह मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले न…
क्रसर बन्द भएपछि देशभरका ८० प्रतिशत निर्माण कार्य प्रभावित
बालुवा र गिटीको अभावमा देशभरका ८० प्रतिशत निर्माण कार्य प्रभावित भएका छन् । गृह मन्त्रालयले २० पुसमा अवैध क्रसर उद्योग बन्द गर्ने निर्देशन दिएपछि देशभरका ६ सय ८…
अवैध क्रसर प्रतिबन्ध फुकुवा गर्न व्यवसायीको दबाब
गृह मन्त्रालयले क्रसर बन्द गराएको विषयमा भौतिक योजना तथा यातायातमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका व्यवसायीले प्रधानमन्…
‘कानुनभन्दा बलिया’ क्रसर व्यवसायीले सिडिओ नै सरुवा गराउँछन्
अधिकांश जिल्लाको सिडिओ सरुवामा क्रसर व्यवसायीको प्रमुख चासो हुने गरेको छ । उनीहरू कति जब्बर छन् भने क्रसर व्यवसायीसँग टक्कर लिने सिडिओलाई सरुवा नै गराइदिएका उ…
सर्वोच्चको आदेश छ- मापदण्ड नमान्ने क्रसर खारेज गर्नू
सर्वाेच्च अदालतले ९ चैत ०७७ मै मापदण्डविपरीत सञ्चालित बालुवा प्रशोधन तथा क्रसर उद्योग बन्द गर्न आदेश दिएको थियो । सरकारले कार्यान्वयन नगरेपछि सर्वोच्चले यसबारे पट…
अवैध क्रसर उद्योगविरुद्ध आक्रामक गृह प्रशासन, एक सातामै ६८८ क्रसर बन्द
९ चैत ०७७ मै सर्वोच्चले आदेश दिएको थियो– मापदण्डविपरीत सञ्चालित क्रसर खारेज गर्नू, तर सिंहदरबारसम्मै पहुँच राख्ने व्यवसायीले स्थानीय प्रशासनलाई प्रभावित पारेर नि…
अवैध क्रसर बन्द गर्न गृह मन्त्रालयको परिपत्र, बन्द होलान् हजारभन्दा बढी क्रसर?
गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गर्न सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको छ । बुधबार परिपत्र गर्दै गृहले कानुनबमोजिम दर्ता नभएका, नवीकरण नभए…
क्रसरको संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
क्रसर उद्योगसम्बन्धी सरकारले हालै गरेको संशोधन तत्काल कार्यान्वयन नहुने भएको छ । संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले बुधबार अल्पकालीन अन्तरिम आदेश दि…
क्रसरको दोहनलाई थप प्रश्रय दिने गरी मापदण्ड संशोधन
संशोधित मापदण्डले क्रसर उद्योगलाई बस्ती, शिक्षण संस्था, नदी किनार, वन र राजमार्गको झन् नजिक पुग्ने बाटो खोल्यो क्रसरले गरिरहेको दोहनलाई थप प्रश्रय गर्ने गरी सरक…
तुलसीपुर उपमहानगरपालिकामा अस्थायी क्रसर उद्योग सञ्चालनका लागि अनुमति दिने तयारी
दाङको तुलसीपुरमा अस्थायी क्रसर उद्योग सञ्चालनको अनुमति दिने विषयमा बहस सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित उरहरी–जसपुर–ग्वारखो…
खोला र राजमार्गमा निष्फिक्री क्रसर : दर्ताविनै झापामा दुई दर्जन क्रसर सञ्चालनमा, प्रशासन मौन
झापामा १२ वटा क्रसर घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छन् । दर्ता भएका कुनै पनि नवीकरण भएका छैनन् । दर्ता भएकामध्ये सातवटा क्रसर सञ्चालनमा छन् । तर, दुई दर्ज…
कानुनमाथि क्रसर
देशभर हजारभन्दा बढी क्रसर उद्योग कानुनअनुसार दर्ता भएका छैनन्, राजनीतिक शक्तिका आडमा राज्यभन्दा जब्बर बनेका व्यवसायीले प्राकृतिक स्रोतका खानी नदीनालामा मात्र होइन…
इन्द्रावती र सुनकोसीका सबै क्रसर बन्द
गृह मन्त्रालयको सर्कुलरपछि जिल्लामा रहेका सबै क्रसर उद्योग एक सातादेखि बन्द भएका छन् । व्यवसायीको अटेरीबीच जिल्ला प्रशासनले धेरैपटक सुरक्षा फौज नै परिचालन गरेर क्…