बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु, २६ बेपत्ता, २२ घाइते

बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु, २६ बेपत्ता, २२ घाइते

अविरल वर्षाका करण बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । २६ जना बेपत्ता र २२ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको …

बझाङमा पहिरोमा बेपत्ता भएकाहरूको खोजीकार्यका लागि हेलिकाेप्टर घटनास्थलतर्फ उड्यो

बझाङमा पहिरोमा बेपत्ता भएकाहरूको खोजीकार्यका लागि हेलिकाेप्टर घटनास्थलतर्फ उड्यो

बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीकार्यका लागि नेपाली सेनाको हेलिकाेप्टर घटनास्थलतर्फ उडेको छ । घटनास्थलम…

डोटीमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

डोटीमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

डोटीमा बाढीपहिरोको कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँमा इन्द्रबहादुर नेपालीकी श्रीमती चन्…

पहिरोले घर पुरिँदा बुधबारेमा ६ जनाको मृत्यु

पहिरोले घर पुरिँदा बुधबारेमा ६ जनाको मृत्यु

लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा धनकुटाको चौबिसे गाउँपालिका– १ स्थित बुधबारे बजारमा ६ जनाको मृत्यु भएको छ ।  गएराति वर्षासँगै आ…

धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

सोमबारदेखिको अविरल वर्षाले सुनसरीको धरानमा घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने…

बझाङको थलारामा पहिरोमा पुरिएर २२ जना बेपत्ता

बझाङको थलारामा पहिरोमा पुरिएर २२ जना बेपत्ता

बझाङमा पहिरोमा परी २२ जना बेपत्ता भएका छन्। गएराति थलारा गाउँपालिका– ४ डिख्लामा गएको पहिरोमा परी २२ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने…

गुल्मी पहिरो : गुहार माग्दा घाँटी सुक्यो, कसैले सुनेनन्

गुल्मी पहिरो : गुहार माग्दा घाँटी सुक्यो, कसैले सुनेनन्

मंगलबार राति तम्घासमा ठूलो पानी पर्‍यो। पानी परेको चाल पाएकाहरूको मनले राम्रो सोचेको थिएन। करिब ११ बजेर ४० मिनेट जाँदा रेसुंगा– ८ का तिलक परिव…

पहिरोमा पुरिएर तम्घास खानीगाउँका तीनजनाको मृत्यु

पहिरोमा पुरिएर तम्घास खानीगाउँका तीनजनाको मृत्यु

गुल्मीको तम्घासमा पहिरोले घर पुरिँदा तीनजनाको ज्यान गएको छ । राति १ बजे रेसुंगा नगरपालिका– ८ खानीगाउँका तिलक परियारको एकतले पक्की घर पहिर…

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बुधबार  बिहान २:४५  बजेतिर इच्छाकामना गाउँपालिका– ५ नाग्दी खोलामा माथिबाट खसेको पह…

पहिरोबाट खसेको ढुंगा घरमा लाग्दा एक बालकको मृत्यु

पहिरोबाट खसेको ढुंगा घरमा लाग्दा एक बालकको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका– ५ ढारसिर्केमा पहिरोबाट खसेको ढुंगा घरमा लाग्दा एक बालकको मृत्यु भएको छ। गएरातिदेखि भएको अविरल वर्षाका कारण पहिरोबाट…

पर्वतमा पहिराेले पुरिएर पाँचजनाको मृत्यु, तीन बेपत्ता

पर्वतमा पहिराेले पुरिएर पाँचजनाको मृत्यु, तीन बेपत्ता

पर्वतका विभिन्न स्थानमा पहिराले पुरिँदा पाँचजनाको मृत्यु भएको छ भने तीनजना पुरिएर बेपत्ता भएका छन्। गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका&ndash…

पोखराका तीन स्थानमा पहिरोले घर बगाउँदा पाँचको मृत्यु, एक बेपत्ता

पोखराका तीन स्थानमा पहिरोले घर बगाउँदा पाँचको मृत्यु, एक बेपत्ता

अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । कास्की प्रहरी प्रमुख रमेश थापाले पोखरा …

पोखराका तीन स्थानमा गएको पहिरोमा परी पाँचजनाको मृत्यु

पोखराका तीन स्थानमा गएको पहिरोमा परी पाँचजनाको मृत्यु

अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको ज्यान गएको छ। पाँचजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्य…

कालीगण्डकीमा पहिरो खस्दा कालीपुल बजारमा छाल, आठ घरमा क्षति

कालीगण्डकीमा पहिरो खस्दा कालीपुल बजारमा छाल, आठ घरमा क्षति

म्याग्दी सदरमुकाम बेनीको कालीपुलस्थित कालीगण्डकी नदीमा खसेको पहिरोले बजारमा आएको नदीको छाल र बाढीले तीनजना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्‍याएको छ…

पहिरोले स्याङ्जामा घर पुरिँदा एकको मृत्यु, तीन घाइते, केही बेपत्ता

पहिरोले स्याङ्जामा घर पुरिँदा एकको मृत्यु, तीन घाइते, केही बेपत्ता

स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी पुलनजिकैको बजारमा पहिरो खसेको छ । पहिरोले सिद्धार्थ राजमार्गछेउमा रहेका होटेल पुरिएका छन् । पुरिएको अवस्थामा रहेका …

खत्रीपौवाको पहिरो : पहाडै खस्ने डर

खत्रीपौवाको पहिरो : पहाडै खस्ने डर

 नजिकै दायाँ भागमा नागढुंगा सुरुङमार्गको मुख, त्यसको केही परको भित्तो अहिले नै खस्लाझैँ भएर बसेको छ ।  माथिबाट सर्किँदै सडकतिर आइरहेको छ । चिरा …

पहिरोले डुम्रे–बेँसीसहर सडकखण्डको उदिपुरमा सडक अवरुद्ध

पहिरोले डुम्रे–बेँसीसहर सडकखण्डको उदिपुरमा सडक अवरुद्ध

लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार दिउँसोदेखि लगातारको वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध भएको ह…

रसुवामा पहिरोमा पुरिएका चार बेपत्तामध्ये दुईजनाको शव भेटियो

रसुवामा पहिरोमा पुरिएका चार बेपत्तामध्ये दुईजनाको शव भेटियो

रसुवाको नौकुण्ड गाउँपालिका– ५ कोलडाँडामा पहिरोमा परी बेपत्ता भएका चारमध्ये दुईजनाको शव भेटिएको छ । वर्ष ३२ की कमला गलान र उनकी कान्छी…

रसुवामा पहिरोले एक घर पुरियो, चारजना बेपत्ता

रसुवामा पहिरोले एक घर पुरियो, चारजना बेपत्ता

रसुवाको नौकुण्ड गाउँपालिका– ५ कोलडाँडामा पहिरोले  घर पुरिँदा एकजना घाइते भएका छन् भने चारजना बेपत्ता भएका छन् । स्थानीय ३६ वर्षीय श्यामबहादुर गला…

पहिरोले सिंगो लापिलाङ गाउँ जोखिममा

पहिरोले सिंगो लापिलाङ गाउँ जोखिममा

 एक वर्षदेखि निरन्तर झरिरहेको पहिरोले कालिञ्चोक गाउँपालिकास्थित लापिलाङको सिंगो गाउँ जोखिममा परेको छ । पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ…