डोटीमा विरासत फर्काउने र नयाँ इतिहास बनाउने दाउमा दलहरू
०७० यताका तीनवटै संसदीय चुनावमा विजयी भएर ‘ह्याट्रिक’ गरेका प्रेमबहादुर आले अहिले डोटीको चुनावी मैदानमा छैनन् । उनी यसपालि कैलाली ५ बाट प्रतिस्पर्धा गर्दै छन्…
डोटीमा माटोको ढिस्कोमा पुरिएर थप एक महिलाको मृत्यु
डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नाय…
ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु
डोटीमा ड्युटीमा रहेको अवस्थामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका– १ तिखाक…
विद्यालय भर्ना हुन नसकेका बालबालिकाबारे जानकारी दिनेलाई पुरस्कृत गरिने
डोटीमा विद्यालय जाने उमेर समूहका बालबालिकाबारे जानकारी दिने व्यक्तिलाई पुरस्कृत गरिने भएको छ। विद्यालय जाने उमेर समूहका, तर विद्यालय जान नसकेका&n…
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ। अस्पतालमा सुत्केरी हुन आउनेलाई ०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुल…
क्रमिक सुधारको बाटोमा जिल्ला अस्पताल डोटी
डोटी जिल्ला अस्पताल क्रमिक सुधारको बाटोमा गइरहेको छ । स्वास्थ्य निर्देशनालय राजपुरले अस्पतालको सुशासन व्यवस्थापन, स्वास्थ्य उपचार सेवा, अस्पताल सहयोग सेवाजस्ता मापद…
डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्ली…
एमाले नेता चक्र मल्ल डोटीबाट प्रदेश सभामा विजयी
एमाले नेता चक्र मल्ल डोटीबाट सुदूरपश्चिम प्रदेशसभा सांसदमा निर्वाचित भएका छन्। प्रदेशसभा डोटी ‘क’ का उम्मेदवार रहेका मल्लले कांग्रेसका नरेन्द्रब…
ओलीभन्दा आले ३०० मतले अगाडि
डोटी प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगरले मतान्तर बढाएका छन्। अहिलेसम्म १०९७ मत गणना हुँदा आलेले प्रेमबहादुर आले ६२२…
विवादले डोटीमा अझै मतगणना हुन सकेन
डोटीमा बेलुका ५: ०० बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि अझै मतगणना सुरु हुन सकेको छैन। वडाअनुसार मतगणना गर्नुपर्ने दलहरूले माग गरेपछि मत गणना सुर…
डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउन्ड हवाई फायर
डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउन्ड हवाई फायर भएकाे छ। जिल्लाको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा…
आलेलाई बागीको डर, ओलीलाई बागीकै भर
एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा दुई पूर्वसहकर्मी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले र एमालेका गौरी ओली ४ मं…
डोटी भूकम्पपछि ४०२ पराकम्प
डोटी भूकम्पको तेस्रो दिन शुक्रबार पनि लगातार परकम्प गइरहेका छन्। डोटी, बाजुरा, बझाङ केन्द्रबिन्दु भएर परकम्प गइरहेका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्ख…
शोकमा डोटीको गैरागाउँ
भूकम्पमा परेर ६ जनाको मृत्यु भएपछि डोटीको पूर्वीचौकी गाउँपालिका– ३, गैरागाउँ शोकमा डुबेको छ । दुई घर पूर्ण रूपमा भत्किँदा भएको मानवीय क्षतिमा चार बाल…
भूकम्प मापन केन्द्रले भन्यो- डोटीको भूकम्प ‘मध्यम’, जोखिम अझै कायम
डोटीमा भूकम्प, ६ को मृत्यु सुदूरपश्चिम प्रदेशको डोटीमा एकै रातमा चार म्याग्निच्युडभन्दा ठूला तीन भूकम्प गएका छन् । बिहानको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका…
डोटीमा एक रातमै तीन ठूला भूकम्प, अझै परकम्प जान सक्ने चेतावनी
सुदूरपश्चिम प्रदेशको डोटीमा एकै रातमा चार म्याग्नेच्युडभन्दा ठूला तीन भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्द…
डोटीमा मुख्यमन्त्री भट्टको ठाउँमा उनका पिएले पाए माओवादीबाट टिकट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पुनः प्रदेश सभा सदस्य पदको उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। माओवादी केन्द्रले गत निर्वाचनमा भट्ट निर्वाचित भएको डोटीक…
डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो
डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । डोटीको जोरायल गाउँपालिकाका घाइते १५ वर्षीय बालक पुस्कर कामीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको…
डोटीमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो
डोटीमा बाढीपहिरोको कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँमा इन्द्रबहादुर नेपालीकी श्रीमती चन्…
डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई घाइते
डोटीमा पहिरोमा च्यापिएर एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् । जिल्लाको केआई सिंह गाउँपालिका वडा नम्बर ३ वासुदेवी देउकाँडाका ६५ वर्षीय खड्कबहादुर बमक…