विवादले डोटीमा अझै मतगणना हुन सकेन

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

डोटीमा बेलुका ५: ०० बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि अझै मतगणना सुरु हुन सकेको छैन।

वडाअनुसार मतगणना गर्नुपर्ने दलहरूले माग गरेपछि मत गणना सुरु हुन नसकेकाे हाे। 

See More On

सुझावित समाचार