डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

डोटीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । डोटीको जोरायल गाउँपालिकाका घाइते १५ वर्षीय बालक पुस्कर कामीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको छ ।

कामीको बिहीबार बिहान मृत्यु भएको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहोराले जानकारी दिइन् । 
 

See More On

सुझावित समाचार