निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् पूजा
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज बिहान निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्य…
नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिता जनाउन प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई आह्वान गरेकी छिन् । गैरआवासीय न…
निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो, सबैको सहयोगले सफल भयौँ: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन चुनौती र बाधा अवरोधहरू धेरै भए पनि सबैको सहयोगले शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्न सफल भइएको बताएक…
‘यो चुनाव कसैलाई जिताएर पठाउने मात्र होइन, सन्तानको भविष्य बनाउने निर्णय हो’
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभई आफ्नो र आफ्नो सन्तानको भविष्य कस्…
पूर्वी जिल्लाको स्थलगत अवलोकनमा रहेकी प्रधानमन्त्री कार्कीले गरिन् पाथीभराको दर्शन
पूर्वी हिमाली जिल्लाहरूको स्थलगत अवलोकनमा रहेकी प्रधानमन्त्री सुशीला कार्की पाथीभरा मन्दिर पुगेकी छिन् । निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे सरोकारवालासँग प्रत्यक्…
हिमाली क्षेत्रमा निर्वाचन हुनै नसक्ने अवस्था आयो भने विचार हुन्छ : प्रधानमन्त्री कार्की (भिडियोसहित)
प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमै निर्वाचन सम्पन्न गराउन सरकार लागिपरेको बताएकी छिन् । मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समार…
दबाबमा नझुक्ने, सत्यको पक्षमा दृढ रहन सक्ने प्रहरी नै न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले लोभ र दबाबमा नझुक्ने, सत्यको पक्षमा दृढ रहन सक्ने प्रहरी नै न्याय प्रणालीको मेरुदण्ड भएको बताएकी छिन्। नेपाल प्रहरीको प्रहरी निरीक्षकको…
प्रधानमन्त्री कार्कीसँग रविको भेट
२५८ दिनपछि रास्वपा सभापतिकै भूमिकामा फर्किएका रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर तोकिएकै मितिमा चुनाव हुनुपर्ने ग्यारेन्टी खोजेका छन् । उपसभाप…
प्रधानमन्त्रीसँग रवि लामिछानेको भेट, २१ फागुनमै चुनाव हुनुपर्नेमा जोड
कारागारबाट छुटेको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। आइतबार बेलुका प्रधानमन्त्री निवासमा पुग…
श्रीलंकाली समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता
प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबिच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेप…
अख्तियारले रफ्तार बढाएको छ, भ्रष्टाचारको छानबिनका लागि छुट्टै आयोग आवश्यक देखिएनः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढाइरहेको बताएकी छिन् । जेन-जी आन्दोलनको मर्मअनुसार सरकार…
जंगी अड्डा पुगेर प्रधानमन्त्रीकार्कीले भनिन्– निर्वाचनमा एक थोपा रगत नबगोस्
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा सेना परिचालनको स्वीकृति दिएको भोलिपल्टै प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जंगी अड्डामा सैनिक अधिकारीहरूसँग छलफल गरेकी…
३५ वर्षमा घटाइएको प्रहरीको मनोबल एकपछि अर्को गरी उठाउँदै छौँः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले प्रहरीको मनोबल उठाउन सरकार सक्रिय रहेको बताएकी छिन्। बुधबारको सर्वदलीय बैठकमा बोल्दै उनले ३५ वर्षमा प्रहरीको मनोबल घटाइएकोमा अहिले…
प्रधानमन्त्रीले बोलाइन् निर्वाचन आयोगमा दर्ता भएका दललाई
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई छलफलका लागि बोलाएकी छिन् । बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदर…
‘संविधान र शासकीय प्रणालीको संशोधन यो सरकारको कार्यक्षेत्र होइन’
प्रधानमन्त्री सुशीला कार्कीले संविधान र शासकीय प्रणालीको संशोधन यो सरकारको कार्यक्षेत्र नभएको प्रस्ट पारेकी छिन्। यसका लागि आगामी निर्वाचनमा सहभागी भई संवैध…