अमलेखगन्जको जंगलमा बाघले खाँदै गरेको अवस्थामा शव फेला
बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २१ अमलेखगन्जमा बाघको आक्रमणबाट एक स्थानीयको ज्यान गएको छ । बाघको आक्रमणबाट स्थानीय ५० वर्षीय चन्द्रबहादुर ब्लोन…
धादिङमा नालीमा एक पुरुषको शव फेला
धादिङको रुबीभ्याली गाउँपालिका– ४ बोराङका सुकबहादुर लामा नालीमा मृत भेटिएका छन् । लामा नीलकण्ठ नगरपालिका– ४ रायटार प्लटिङमा नालीमा मृत भेटिएका…
सालनालसहितको नवजात शिशुको शव फेला
मकवानपुरको मनहरीमा सालनालसहितको नवजात शिशु (छोरी)को शव फेला परेको छ । मंगलबार राति मकवानपुरको मनहरी गाउँपालिका– ७ स्थित डम्पिङसाइटमा सालनाल…
एम्बुलेन्समा शव राखेर प्रहरी कार्यालयअगाडि धर्ना
सिराहाको मिर्चैया इलाका प्रहरी कार्यालयअगाडि एम्बुलेन्समा शव राखेर प्रदर्शन गरिएकाे छ । आइतबार बिहान नालामा जमेको पानीमा डुबेर मृत्यु भएकी ३५ वर्षीया …
सात दिनपछि परिवारले बुझ्यो निरौलाको शव
हत्या आरोपमा एमाले नेता थापाविरुद्ध पक्राउ पुर्जी जारी
अनुहार जलाएर हत्या गरेको अवस्थामा महिलाको शव भेटियो
महोत्तरीको पिपरा गाउँपालिका– ७ दनौली चौरीस्थित स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ । अन्दाजी २५&…
पाँच दिनसम्म पनि उठेन निरौलाको शव : एमाले केन्द्रीय सदस्य थापाले दबाब दिएको परिवारको आरोप
आक्रोशित स्थानीय र आफन्तले शनिबार इलाका प्रहरी कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरे
टीकाको अघिल्लो दिन जब छोराको शव आयो...
तनहुँको व्यास नगरपालिका– २ दमौलीनिवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्स पू…
देवर–भाउजू मिलेर हत्या, पाँच महिनापछि भेटियो शव
बिरिङ नदीको बगर खनेर निकालियो अस्थिपञ्जर, एक बालकसहित तीन पक्राउ
बकैयास्थित बागमती किनारमा तीनवटा शव फेला
मकवानपुरको बकैया गाउँपालिकामा तीनवटा शव फेला परेका छन् । दुईजना पुरुष र एक महिलाको शव सडेगलेको अवस्थामा भएकाले पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ…
पहिरोमा ज्यान गुमाएका मकवानपुरे खेलाडीको शव हेटौँडा ल्याइयो
गएको शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको टेकरमा पहिरोमा परी ज्यान गुमाएका मकवानपुरका दुई र बाराका एकजना खेलाडीको शव सोमबार हेटौँड…
नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा एकजना पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय त्रिवेणीका अ…
तादी खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिका– ६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ …
हमासले बन्धक बनाएका ६ जनाको गाजामा भेटियो शव
इजरायली सेनाले गाजाको रफाह सहरको एउटा सुरुङमा ६ वटा शव फेला परेको जनाएको छ । फेला परेका शव अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकाहरूमध्येक…
कर्णालीमा भेटिएको शवको पहिचान खुल्यो
अछामको तुर्माखाँद गाउँपालिका– ४ जंगलघाटस्थित कर्णाली नदीमा भेटिएको शवको पहिचान खुलेको छ। मृतक दैलेख जिल्ला डुंगेश्वर गाउँपालिका– २ लाँकुरीका ब…
नारायणी नदीमा भेटिएका तीनवटै शव सिमलताल दुर्घटनाको भएको पुष्टि
चितवन र नवलपुरस्थित नारायणी नदीकिनारमा भेटिएका तीनवटा शव सिमलताल बस दुर्घटनामा परेर हराएका यात्रुको भएको पुष्टि भएको छ । नवलपुरको गैाडाकोट- ७ ग…
गोलाघाट क्षेत्रमा पुरुषको शव फेला : त्रिशूलीमा बेपत्ता भएकाे बसमा सवार यात्रु भएको आशंका
भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा एकजना पुरुषको शव फेला परेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले उक्त शव भारतीय&…
दक्षिणकालीको भिरमा एक महिला र पुरुषको शव फेला
काठमाडौंको दक्षिणकाली नगरपालिका- ८ केराबारीको भिरमा एकजना महिला र अर्का एकजना पुरुषको शव भेटिएको छ । काठमाडौं–दक्षिणकाली सडकबाट करिब दुई सय मिटर त…
सेनाले शिक्षण अस्पताललाई बुझायो सगरमाथाबाट ल्याएका दुई शव
सफा हिमाल अभियानमा सहभागी सैनिक टोलीले सगरमाथा हिमालको बाल्कोनी (८,४३० मिटर) र ल्होत्से क्याम्प ४ (७,९०० मिटर) मा फेला पारेको दुईवटा शव बुधबार त्रिवि शिक्षण…
गाउँपालिकाले खर्च तिर्ने कागज गर्छु भन्दा पनि विराट नर्सिङले शव दिन मानेन
सप्तरीमा ट्र्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु, अस्पतालले चार दिनदेखि बन्धक बनाएको शव माग्न जनप्रतिनिधिसहित स्थानीय धर्नामा