तादी खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

तादी खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिका– ६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ …