सरकार भन्छ– पूर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी, देशका सबै भागमा कोरोना
सरकारले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी बनेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) र विश्व स्वास्थ्य संगठ…
‘नेपालमा खोपको प्रभावकारिता राम्रो देखियो’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको सबै भागमा कोरोना फैलिसकेको निष्कर्ष निकालेको छ । हालै गरिएको एक सर्भेबाट हिमाल, पहाड, तराई सबै क्षेत्रमा बसोवास ग…
अहिलेसम्म आएकाे खोप (डोज) १,२६,६८,२३० : प्रयोग भएकाे खोप (डोज) ८७,७०,६६४
सात महिनामा नेपाललाई एक करोड २६ लाख ६८ हजार दुई सय ३० डोज खोप प्राप्त भएको छ । जसमध्ये ८७ लाख ७० हजार ६ सय ६४ डोज खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको…
कोरोनाविरुद्धको पहिलो डिएनए खोपलाई भारतले दियो स्वीकृति
भारतको औषधि नियामक निकायले विश्वको पहिलो डिएनए खोपलाई स्वीकृति दिएको छ। तीन मात्रा लगाउनुपर्ने जाइकोभ–डी खोपलाई आपत्कालीन प्रयोगका लागि अनु…
कोभिडविरुद्धको खोप शीघ्र व्यवस्था गर्न पर्यटन व्यवसायीको माग
पर्यटन क्षेत्रका अगुवा संगठनले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोपको शीघ्र व्यवस्था गरी नागरिकलाई सुरक्षित गर्न सरकारसमक्ष माग गरेका छन् । ट्रेकिङ एजेन्सि…
मन्त्रीको प्रतिबद्धता : गण्डकीमा आगामी असोजसम्म ८० प्रतिशत नागरिकलाई खोप लगाउँछौँ
गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले आगामी असोजसम्म गण्डकीका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिबद्धता जनाए…
रसुवाका दुई गाउँपालिकामा १८ वर्षमाथिका सबैले लगाए पहिलो खोप
भदौभित्र १८ वर्षमाथिका सबैलाई कोभिड– १९ विरुद्धको पूर्ण खोप लगाउने लक्ष्य रसुवाका दुईवटा गाउँपालिकामा १८ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धक…
थपिए खोप केन्द्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाउनेको भिड हु…
डेढ करोड खोप खरिद प्रक्रिया अघि बढ्यो : असोज अन्त्यसम्म दुई करोड डोज खोप आपूर्ति हुने
सरकारले कोभिडविरुद्धको खोप खरिद प्रक्रियालाई तीव्र बनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डेढ करोड डोज खोप खरिद प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । सो…
घन्टौँ लाइन बसेका मजदुरले पाएनन् खोप, कर्मचारीले दुई सय डोज खोप होटेलमा लुकाए
पूर्वनिर्धारित सूचीअनुसार बिर्तामोड नगरपालिका क्षेत्रका यातायात मजदुरले शुक्रबार खोप लगाउने पालो थियो । सयौँको संख्यामा पुगेका उनीहरू स्थानीय देवी मावि खोप क…
असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने
सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार आठ सय ५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्र…
खोपमा अनियमितता गरेको भन्दै विराटनगरका मेयरविरुद्ध युवाहरूको प्रदर्शन
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकै नेतृत्वमा कोरोना भाइरस संक्रममणविरुद्धको खोप दुरुपयोग भएको भन्दै युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै प्…
दुवै खोप लगाएका व्यक्तिमा इम्युनिटी क्षमता कमी
कोरोना भाइरसविरुद्ध प्रयोग भइरहेका फाइजर र एस्ट्राजेनेका खोप लगाएका व्यक्तिमा इम्युनिटी क्षमता कमी आएको लन्डन विश्वविद्यालयले हालै प्रकाशित गरेको एक जनरल रिपोर्टम…
रसुवामा १२ प्रतिशतले मात्र पाए कोरोनाको दोस्रो डोज खोप
रसुवामा हालसम्म १२ प्रतिशतले मात्र कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन पाएका छन् । गत वर्ष माघदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । खोप अभिया…
दुई करोड १२ लाख नागरिकलाई खोप दिने लक्ष्य : ६६ लाख डोज आयो, ७४ लाख आउने सुनिश्चित
सरकारले दुई करोड १२ लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । तर, बुधबारसम्म ६५ लाख ८२ हजार पाँच सय ८० डोज प्राप्त गरेको छ भने ७४ लाख डोज ख…
कोरोनाविरुद्ध जोन्सन एन्ड जोन्सनको खोप लगाउन सुरु, प्रधानमन्त्रीले गरे शुभारम्भ
अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ। जोन्सन एन्ड जोन्सनको खोप लगाउने कार्यको प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थोपेडिक अस्पताल जोर…
विश्वभर साढे तीन अर्बभन्दा बढीले लगाए खोप
विश्वभर कोरोनाविरुद्धको तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार एक सय १४ डोज खोप लगाइएको छ । त्यसमध्ये झन्डै आधा चीनमा मात्रै लगाइएको छ । चीनमा एक अर्ब ४२ करोड ६३ ला…
चीनले थप १६ लाख डोज खोप दिने
नेपाललाई धेरै खोप उपलब्ध गराउनेमा चीन, अमेरिका र भारत चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ । यसअघि उसले १८ लाख डोज सहयोग गरि…
कोभ्याक्स सुविधामार्फत फाइजरको ४० लाख डोज खोप खरिद गर्न प्रस्ताव
१२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि खोप दिने सरकारको तयारी सरकारले १२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि कोभिडविरुद्धको…
सरकारले सातै प्रदेशमा पठायो १६ लाख ८१ हजार डोज खोप
५५–५९ वर्ष उमेर समूह र ६० वर्षमाथिका छुटेका १८ लाखलाई पहिलो डोज खोप लगाइँदै सरकारले मंगलबारबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो मात्रा खोप लगाउ…