एमालेको आन्तरिक विवादले धरापमा बागमती र प्रदेश १ सरकार
एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारसमेत जोखिममा छ । एमालेको विवादले बागमती सरकारको भविष्य तय गर्नेछ । सुरुमा विपक्षी गठबन्धनसँग मिलेर मुख्यमन्त्री डो…
एमालेमा एकता प्रयास झनै कमजोर : ओली-नेपाल आ-आफ्नो बाटोमा
एमालेको संस्थापन पक्षले संगठनात्मक संरचनामा उथलपुथल आउने गरी विधान संशोधनको मस्यौदालाई एकतर्फी रूपमा अगाडि बढाएपछि पाँच महिनादेखि जारी एमाले विवाद विभाजनत…
ओली पक्षले भन्यो– माधव नेपाललाई समान हैसियत र हस्ताक्षरको अधिकार दिन सकिँदैन
एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष समानको हैसियत र हस्ताक्षरको अधिकार दिन नसकिने स्पष्ट पारेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठक…
लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या होइन, हाम्रो भूमि हो : एमाले
प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको साझा न्यूनतम कार्यक्रममा भनिएजस्तो लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या नभई नेपाली भूमि भएको बताएको छ । सोमबार बसेको क…
एमाले केन्द्रीय कमिटी २२५ सदस्यीय हुने, दुईजना मात्रै उपाध्यक्ष, सात सचिव, निर्वाचन प्रणालीमा फेरबदल (भिडियोसहित)
एमालेले केन्द्रीय कमिटी २२५ सदस्यीय हुने गरी विधान संशोधन गर्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति भवनमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष एक, उपा…
एमालेको विधान महाधिवेशनका लागि चार समिति गठन (नामावलीसहित)
एमालेको केन्द्रीय कमिटी बैठकले आगामी भदौ २७–२८ को विधान महाधिवेशनका लागि चार समिति गठन गरेको छ । महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको चार समितिका स…
एमाले केन्द्रीय कमिटी बैठक सुरु
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। स्थायी कमिटीलगत्तै तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केन्द्रीय कमिटी बैठक बसेको हो। स्थायी कमिटीले विधान संश…
स्थायी कमिटीमा वामदेवको ओलीलाई कटाक्ष– गद्दार र देशद्रोही घोषणा गर्ने अधिकार पनि अध्यक्षलाई दिऔं
नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीका अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। ओलीले वरिष्ठ नेता माधव नेपालप्रति दिएका अभिव्य…
एमाले स्थायी कमिटी बैठक : विधान संशोधन प्रस्ताव पारित, केन्द्रीय कमिटीमा लगिने
नेकपा एमालेको स्थायी कमिटी बैठक (ओली पक्ष)ले विधान संशोधन प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुनेछ। विधान संशोधन प्रस्ताव केन्…
संवैधानिक परिधि नाघेर एमाले विवादमा मध्यस्थता गर्दै राष्ट्रपति
एमाले विवाद वारपारको बिन्दुमा पुगेपछि दोस्रो तहका नेताहरूले राष्ट्रपति विद्या भण्डारीलाई पार्टी मिलाउने काममा मध्यस्थताको भूमिका खेल्न आग्रह गरेका छन् । राष्ट्रपति…
संसदबाहिरबाट ल्याएको कार्यक्रमको अर्थ छैन : एमाले
प्रमुख प्रतिपक्षी दल एमालेले संसदबाहिरबाट सत्तारुढ दलहरूले ल्याएको कार्यक्रमको अर्थ नरहेको बताएको छ । साझा न्यूनतम कार्यक्रमको अन्तिममा कार्यान्वयन गर्न सरकार…
दशौँ महाधिवेशनको बहस आरम्भ गर्दै एमाले, २२ साउनबाट विधानमा खुला छलफल, नौ विभागमा को–को ?
प्रमुख विपक्षी दल एमालेले दशौँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीको नेतृत्व र केन्द्रदेखि स्थानीय तहसम्मको सांगठनिक ढाँचा तथा संरचनाबारे पार्टी विधानमा २२ साउनबाट…
एमालेले गठन गर्यो नाैवटा विभाग
नेकपा एमालेले नाैवटा विभाग बनाएको छ। आज बसेको स्थायी कमिटी बैठकले नाैवटा विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। जसमा पार्टी स्कुल विभाग प्रमुख अध्यक्ष…
पार्टी एकताका लागि नेपालले खोजे संसद्को पूर्णकार्यकालको सुनिश्चितता
एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी एकताका लागि संसद्को कार्यकाल पूरा हुने सुनिश्चितता अध्यक्ष केपी ओलीबाट खोजेका छन् । पार्टी निर्णय र पत्राचारमा दुई अध्यक्षको…
प्राविधिक कुरा गरेर एकतालाई सघाउँदैन : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सम्भव भएका साथीहरू एकताबद्ध भएर जाने विषयमा संकीर्ण हुन नहुने बताएका छन्। एमाले स्थायी कमिटी बैठकपछि ०७५ जेठ २ को समयक…
एमाले स्थायी कमिटी बैठक भोलि, नेपाल समूहसँगको एकता टुंग्याउने पक्षमा संस्थापन पक्ष
नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमाले महाचिव ईश्वर पोखरेलले जानकारी दिए …
एमालेका २२ सांसदको भेला : ओलीसँग सम्बन्धविच्छेद गर्न र सरकारमा सहभागी हुन नेपाललाई सुझाब
नेपाललाई तीन सुझाब १. अधिकारविहीन दोस्रो अध्यक्ष अस्वीकार गर्ने २. वैचारिक मतभेद रहेकाले ओलीसँग सम्बन्धविच्छेद ३. आफैँले बनाएको सरकारमा सहभागी हुने …
देउवालाई बधाई दिँदै नेम्वाङले भने– अदालतको फैसलाले सन्तुलन खलबलियो
नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार बन्ने प्रक्रियाका बारेमा असन्तुष्टि पोखेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘संव…
एमालेले पारित गर्यो चारबुँदे विशेष प्रस्ताव, ओलीले भने– फेरि बहुमत ल्याएर सरकार चलाउँछौँ (भिडियोसहित)
प्रमुख प्रतिपक्षी दल एमालेले चारबुँदे विशेष प्रस्ताव पारित गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले चारबुँदे विशेष प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीप ज्ञवा…
स्पष्टीकरण सोधिएका सांसद भन्छन्– पत्र आएको छैन, सञ्चारमाध्यममा सुनेको हो
नेकपा एमालेका २२ सांसदले पार्टीले स्पष्टीकरण सोधेको पत्र नपाएको बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर गम्भी…