एमालेले गठन गर्‍यो नाैवटा विभाग

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण
एमालेले गठन गर्‍यो नाैवटा विभाग

फाइल तस्बिर

नेकपा एमालेले नाैवटा विभाग बनाएको छ। आज बसेको स्थायी कमिटी बैठकले नाैवटा विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। जसमा पार्टी स्कुल विभाग प्रमुख अध्यक्ष केपी शर्मा ओली छन् भने विदेश विभाग प्रमुख राजन भट्टराई र आर्थिक विभागमा विष्णु रिमाल रहेका छन्। 

यस्तै, २२ गते विधानबारे नेताहरूले अनौपचारिक छलफल गर्ने उनले बताए। २४ गते बस्ने केन्द्रीय कमिटीमा विधान संशोधन प्रस्ताव पेस गरेर जिल्ला कमिटीमा पठाइने ज्ञवालीले बताए। 
 
 

See More On

सुझावित समाचार