एमाले केन्द्रीय कमिटी बैठक सुरु

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण
एमाले केन्द्रीय कमिटी बैठक सुरु

फाइल तस्बिर

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। स्थायी कमिटीलगत्तै तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केन्द्रीय कमिटी बैठक बसेको हो। स्थायी कमिटीले विधान संशोधन प्रस्ताव पारित गरेको छ। 

उक्त प्रस्तावबारे केन्द्रीय कमिटीमा छलफल हुनेछ। केन्द्रीय कमिटीले प्रस्ताव पारित गरेपछि तल्ला कमिटीमा छलफलका लागि पठाइनेछ। 

स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको थियो।

See More On

सुझावित समाचार