एमाले स्थायी कमिटी बैठक : विधान संशोधन प्रस्ताव पारित, केन्द्रीय कमिटीमा लगिने

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण
एमाले स्थायी कमिटी बैठक : विधान संशोधन प्रस्ताव पारित, केन्द्रीय कमिटीमा लगिने

फाइल तस्बिर

नेकपा एमालेको स्थायी कमिटी बैठक (ओली पक्ष)ले विधान संशोधन प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुनेछ। विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि तल्ला कमिटीहरूमा छलफलका लागि पठाइने जनाइएको छ।

एमालेले पार्टीको विधान महाधिवेशन भदौ २७ र २८ गते बोलाएको छ।
 

See More On

सुझावित समाचार