नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमाले महाचिव ईश्वर पोखरेलले जानकारी दिए ।
माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरूले चाहिरहेको पोखरेलको भनाइ छ ।