प्रेरक प्रसंग : बालापनको चञ्चलता
महान् विचारक कन्फ्युसियस एकपटक आफ्ना शिष्यका साथमा लामो यात्रामा थिए । बाटोमा पर्ने कुनै एक गाउँमा पुगेपछि उनले त्यहाँ बसोवास गर्ने एउटा परिवारका एकजना निकै ब…
प्रेरक प्रसंग : गलत बाटोबाट कमाएको सम्पत्ति
एक सरकारी विभागमा दुई अधिकृत थिए राजेश र विमल । दुवैको पद एउटै र तलब–सुविधा पनि उही थियो । तर, दुवैको जीवनस्तरमा भने आकाशजमिनको अन्तर थियो । राजे…
प्रेरक प्रसंग : समाजमा शक्तिको प्रयोग
गंगाकिनारमा सन्तको प्रवचन सुनिरहेका एक शिष्यले प्रश्न गरे– गुरुदेव, केही नयाँ काम गर्न खोज्दा समाजले हाम्रो विरोध गर्‍यो भने के गर्नु ठिक होला ? सन्तल…
प्रेरक प्रसंग : अनौठो फैसला
न्युयोर्क सहरका मेयर ल गार्डिया आफ्नो सहृदयता तथा सुशासनका लागि चर्चित थिए । अपराधसँग सम्बन्धित मुद्दामा उनको निकै चासो थियो । यसबाट आफ्नो नगरको वास्तविकता थाह…
प्रेरक प्रसंग : बाघ र अर्नाको जम्काभेट
एउटा घना जंगल थियो । जंगलमा विभिन्न जनावर बस्थे । सबैको आआफ्नै बसोवास क्षेत्र र समूह थिए । उनीहरूमध्ये कतिको त एक–आपसमा भेट पनि हुँदैनथ्यो । उनीहरूले …
प्रेरक प्रसंग : भौतिक सम्पत्तिको महत्व
एक धनी व्यापारी थिए । उनकी एउटी छोरी थिइन्, छोरा थिएनन् । पत्नीको पहिल्यै मृत्यु भइसकेको थियो । छोरीको पनि बिहे भइसकेको थियो । छोरीज्वाइँ व्यापारीसँगै उनकै घ…
प्रेरक प्रसंग : साथीको मद्दत
एक दिन एकजना मित्रले आफ्ना घनिष्ठ मित्रलाई फोन गरेर आत्तिँदै भने– मेरी आमा आज निकै बिरामी हुनुहुन्छ । मसँग उहाँको औषधि किन्ने पैसा छैन । औषधि नपाए उहा…
प्रेरक प्रसंग : प्राध्यापक, विद्यार्थी र कफी
मित्रहरूको एक पुरानो समूह कलेज जीवनपछि आ–आफ्नो पेसा, व्यवसायमा व्यस्त भयो । सबैले राम्रै पैसा कमाए । उनीहरूले आपसमा भेटघाट नगरेको लामो समय भइसकेको थि…
प्रेरक प्रसंग : दुर्योधनलाई स्वर्ग !
१८ दिनपछि महाभारतको युद्ध समाप्त भयो । सम्पूर्ण कौरव सेना र योद्धा युद्धमा मारिइसकेका थिए । पाण्डवले पनि केही समय शासन सञ्चालन गरेपछि उनीहरू स्वर्गतर्फको यात्राक…
प्रेरक प्रसंग : दुईटाउके पक्षीको नियति
उहिल्यै जंगलमा भारुन्ड नामको एउटा विचित्र किसिमको पक्षी बस्थ्यो । उसको शरीर एउटै थियो भने शिरचाहिँ दुई थिए । दुवै शिरको स्वभाव अलग–अलग थियो, किनकि उनी…
प्रेरक प्रसंग : ज्योतिषीको भविष्य
एउटा गाउँमा एकजना ज्योतिषी बस्थे । उनी आफूलाई संसारकै उत्कृष्ट ज्योतिषी ठान्थे । उनी तारा हेरेर मानिसको भविष्य बताइदिन सक्ने दाबी गर्थे । उनी जहिल्यै तारातिर म…
प्रेरक प्रसंग : सासू–बुहारीको झगडा
एउटा घरबाट सासू र बुहारीबिचको झगडाको चर्को आवाज आइरहेको थियो र छिमेकीहरूले त्यसलाई निकै चासो दिएर सुनिरहेका थिए । उनीहरू भित्रभित्रै खुसी पनि देखिन्थे र य…
प्रेरक प्रसंग : साथीहरूको भेटघाट
चारजना साथी कलेज जीवनको अन्तिमतिरको नयाँ वर्षमा उनीहरू होटेलमा खाजा खान पुगे । खाँदै गर्दा उनीहरूमध्ये एकले भन्यो– साथीहरू, अब हामी सबै आआफ्ना काममा …
प्रेरक प्रसंग : दाजुभाइको अंशबन्डा
एउटा गाउँमा बुबाआमाका साथमा तीन दाजुभाइ र एक बहिनी मिलेर बसेका थिए । चारैलाई बुबाआमाले निकै माया गर्थे । जेठो छोरो डाक्टर थियो भने कान्छो इन्जिनियर । तर,…
प्रेरक प्रसंग : धनको लोभ
सत्ययुग बिदा जाँदै थियो र कलियुग आउँदै थियो । सत्ययुगले भन्यो– कलियुग, तिमी मेरा यी मान्छेलाई दुःख नदिनू, उनीहरूलाई नसताउनू, उनीहरूलाई बेकारमा नमार्…
प्रेरक प्रसंग : गाई र सिंहको बच्चा
जंगलमा एउटा पोथी सिंहको मृत्यु भएपछि उसको एउटा बच्चा एक्लो भयो । जंगलमा चर्न गएको एउटा गाईले भोकले तड्पिरहेको सिंहको बच्चालाई देख्यो । गाईभित्र रहेको ममताले …
प्रेरक प्रसंग : किन मारियो घोडा ?
कडा परिश्रमपछि थाकेर एक घोडा साँझ तबेलामा फर्कियो । तबेलामा आराम गरिरहेको समयमा त्यहाँ एउटा बिरालो आइपुग्यो । घोडाले बिरालोसित भन्यो– बिरालो भाइ, आज…
प्रेरक प्रसंग : घरभित्रको कुरा
एकपटक बुहारी भान्सामा तरकारी पकाउँदै थिइन् । पाकिसकेपछि उनले सासूलाई तरकारी चाख्न दिइन् । तरकारी मुखमा राख्नासाथ झस्किँदै सासूले भनिन्– ओहो, नुन र खुर्…
प्रेरक प्रसंग : सबैभन्दा ठुलो गधा !
एकपटक जंगलमा बस्ने एउटा गधा र बाघबिच घाँसको रङका विषयमा बहस चल्यो । गधाले भन्यो– घाँस निलो हुन्छ । बाघले भन्यो– हैन, हैन घाँस त हरियो पो हुन्छ …
प्रेरक प्रसंग : बालकको साहस
उहिल्यै इंग्ल्यान्डमा नेल्सन नामका एक १२ वर्षीय बालक थिए । उनका मामा जहाजका नाबिक थिए । उनी पनि सानै उमेरमा आफ्ना मामासँगै जहाजमा गएर काम सिक्न थाले । बिस्तार…