प्रेरक प्रसंग : बाँदर, बालक र सन्न्यासी

प्रेरक प्रसंग : बाँदर, बालक र सन्न्यासी

एकपटक नरेन्द्र नामका एक बालक वनारसको दुर्गा मन्दिरबाट निस्किरहेका थिए । माता दुर्गाको दर्शनपछि शान्त मनले बाहिर निस्किँदै गरेका ती बालकलाई अचानक बाँदरको समूहल…

प्रेरक प्रसंग : महिलाको भिक्षा

प्रेरक प्रसंग : महिलाको भिक्षा

स्वामी रामतीर्थ स्नान र पूजापाठपछि हरेक दिन भिक्षाटनका लागि पाँच घरमा मात्र जाने गर्थे । तिनै पाँच घरबाट उनी केही न केही लिएरै फर्किन्थे । उनको दैनिक नियम यह…

प्रेरक प्रसंग : प्रतियोगीको अलग परीक्षा

प्रेरक प्रसंग : प्रतियोगीको अलग परीक्षा

एक सन्तले एउटा संस्कार सिकाउने उद्देश्यले एउटा विद्यालय सञ्चालन गरेका थिए । उनले एक दिन विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरे । विषय थियो– जीवमाथ…

प्रेरक प्रसंग : सेवाप्रतिको समर्पण

प्रेरक प्रसंग : सेवाप्रतिको समर्पण

एक साधु आफ्ना शिष्यहरूका साथमा कुम्भ मेलाको भ्रमणमा थिए । भ्रमणका क्रममा उनले एक बाबाले आँखा चिम्लेर माला जपिरहेको देखे । तर, ती बाबाले पटक–पटक आँखा ख…

प्रेरक प्रसंग : हजार सिसावाला हल

प्रेरक प्रसंग : हजार सिसावाला हल

एकपटक एकजनाले एक साधुसित गुनासो गरे । महात्मा, मेरो साथमा कोही पनि विश्वासपात्र छैनन् । मेरा कर्मचारी मसित झुटो बोल्छन् । पत्नी र छोराछोरी मात्र होइन, यो संसा…

प्रेरक प्रसंग : व्यावहारिक ज्ञान र कर्मको महत्व

प्रेरक प्रसंग : व्यावहारिक ज्ञान र कर्मको महत्व

एक गाउँमा चार महिला पानी भर्न नजिकैको पँधेरामा जम्मा भए । कुरैकुरामा एक महिलाले भनिन्– मेरो छोरो इन्जिनियर भयो । र, अहिले नजिकैको सहरमा एक ठुलो कम्प…

प्रेरक प्रसंग : अन्तर्वार्तामा सवाल–जवाफ

प्रेरक प्रसंग : अन्तर्वार्तामा सवाल–जवाफ

कुनै समय कहिल्यै सूर्य नअस्ताउने साम्राज्यको परिचय बनाएको इंग्ल्यान्डमा नौसेनाका अधिकारीको छनोटका लागि अन्तर्वार्ता चलिरहेको थियो । त्यसका लागि थुप्रै उम्मेदवार सम्…

प्रेरक प्रसंग : प्रतिभाको उचित कदर

प्रेरक प्रसंग : प्रतिभाको उचित कदर

यो घटना त्यो वेलाको हो, जतिवेला भारत अंग्रेजको गुलाम थियो । ग्वालिययरको भिक्टोरिया स्कुलमा एकजना किशोर छैटौँ कक्षामा पढ्थे । पढ्नुका साथसाथै उनी खुब लगनले खे…

प्रेरक प्रसंग : युधिष्ठिर र दुर्योधनको परीक्षा

प्रेरक प्रसंग : युधिष्ठिर र दुर्योधनको परीक्षा

गुरु द्रोणको आश्रममा पाण्डव र कौरव शिष्यहरूले शस्त्रविद्यामा राम्रै प्रगति गरिरहेका थिए । गुरु पनि प्रसन्न थिए । उनी आफ्ना शिष्यको योग्यता जाँच्न अनेक परीक्षा लिन्थे …

प्रेरक प्रसंग : दुःखी भ्यागुतो

प्रेरक प्रसंग : दुःखी भ्यागुतो

एउटा भ्यागुतो एक पोखरीको छेवैबाट जाँदै थियो । उसले अर्को भ्यागुतोको दुःखी आवाज सुन्यो । ऊ रोकिएर आवाजतिर फर्कियो । त्यहाँ एउटा भ्यागुतो बडो दुःखी देखिन्थ्यो ।…

प्रेरक प्रसंग : अवसरको चित्र

प्रेरक प्रसंग : अवसरको चित्र

एकपटक एक ग्राहक चित्र बिक्री कक्षामा पुगे । उनी बिक्री कक्षका चित्र एक–एक गरी नियाल्दै थिए । अचानक उनका आँखा अनौठा चित्रमा पुगेर टक्क रोकिए । त्यहाँ एकसाथ…

प्रेरक प्रसंग : बुद्ध र रिसाहा व्यापारी

प्रेरक प्रसंग : बुद्ध र रिसाहा व्यापारी

एक धनी व्यापारी निकै रिसाहा थिए । क्रोधका कारण उनी परिवार, मित्रगण र आफन्तजनमाझ पनि अलोकप्रिय थिए । बाहिरी दुनियाँले पनि उनलाई राम्रो नजरले हेर्दैनथे । उन…

प्रेरक प्रसंग : साथीको थप्पड र ढुंगाको लेखाइ

प्रेरक प्रसंग : साथीको थप्पड र ढुंगाको लेखाइ

धेरै पहिलेको घटना हो । दुई मित्र एउटा घना जंगलको बाटो हुँदै सहरतिर जाँदै थिए । गर्मी निकै थियो । बिचबिचमा रोकिँदै, आराम गर्दै, खोल्सामा भेटिएको पानीले प्य…

प्रेरक प्रसंग : फाटेको मोजा

प्रेरक प्रसंग : फाटेको मोजा

एकपटक एक धनाढ्य व्यापारीले छोरालाई आफ्नो इच्छापत्र दिँदै भने– छोरा, म मरेपछि मेरा खुट्टामा यी फाटेका मोजा लगाइदिनू । यो मेरो जीवनको अन्तिम इच्छा हो । य…

प्रेरक प्रसंग : प्रचार नचाहने नेता

प्रेरक प्रसंग : प्रचार नचाहने नेता

भारतका द्वितीय प्रधानमन्त्री लालबहादुर शास्त्री चर्चामा आउन पटक्कै चाहँदैनथे । उनी पत्रपत्रिकामा आफ्नो तस्बिर र नाम छापिने स्थिति भरसक नआओस् भन्ने चाहन्थे । उनी एक स…

प्रेरक प्रसंग : बुढेसकालको सहारा

प्रेरक प्रसंग : बुढेसकालको सहारा

बुहारी भान्छामा चिया बनाउँदै थिइन्, सासू बाहिरबाट आइपुगिन् । उनले सोधिन्, तिम्रो काम सकियो बुहारी ? बुहारीले थकित स्वरमा जवाफ दिइन्— छैन आमा, अझै बाँक…

प्रेरक प्रसंग : सन्त कबिर र ब्राह्मण

प्रेरक प्रसंग : सन्त कबिर र ब्राह्मण

एकपटक सन्त कबिरदास बिहानै गंगास्नान गरिरहेका थिए । त्यसैवेलामा चारजना ब्राह्मण पनि गंगास्नान गर्नका लागि गंगाको किनारमा पुगे । तर, उनीहरूसँग नदीको जल उबाउने…

प्रेरक प्रसंग : बाँदरका आमा र बच्चा

प्रेरक प्रसंग : बाँदरका आमा र बच्चा

एक पोथी बाँदर आफ्नो बच्चाका साथमा एउटा रुखको हाँगामा बसिरहेकी थिई । बच्चाले भन्यो– आमा, मलाई भोक लाग्यो, के तपाईं मलाई खानयोग्य केही पात टिपेर दिन सक्…

प्रेरक प्रसंग : गुरु र राजाको स्थान

प्रेरक प्रसंग : गुरु र राजाको स्थान

एक राजा खासै पढेलेखेका थिएनन् । उनलाई शिक्षा प्राप्त गर्ने निकै ठुलो रहर थियो । त्यसैले, उनले देशभर नाम चलेकामध्ये एक गुरुलाई दरबारमै आएर आफूलाई पढाउने कामम…

प्रेरक प्रसंग : द्वारपाल र सम्राट् शिवाजी

प्रेरक प्रसंग : द्वारपाल र सम्राट् शिवाजी

छत्रपति शिवाजी भारतमा निकै चर्चित सम्राट् थिए । उनी आफ्नो शासनकालमा न्याय र सुशासनका लागि विख्यात थिए । उनी आफू पनि अनुशासित थिए र आफ्ना कर्मचारीदेखि जनत…