प्रेरक प्रसंग : तेन्दुलकर र क्रिकेट

प्रेरक प्रसंग : तेन्दुलकर र क्रिकेट

भारतका महान् क्रिकेटर सचिन तेन्दुलकरका क्रिकेट गुरु रमाकान्त आचरेकरले उनलाई मैदानी अभ्यासको भट्टीमा जलाईजलाई क्रिकेट जगत्का हिरा बनाएर निकालेका थिए । आचर…

प्रेरक प्रसंग : किसान र पादरी

प्रेरक प्रसंग : किसान र पादरी

सिमसिम वर्षा भइरहेको थियो । बाहिरी मौसम निकै चिसो थियो । एक किसान आइतबार कैयौँ माइल पैदल हिँडेर पहाडमा रहेको चर्चमा पुगे । चर्चको ढोका बन्द थियो । किसानल…

प्रेरक प्रसंग : मित्रताको घन्टी

प्रेरक प्रसंग : मित्रताको घन्टी

एक साँझ पति कार्यालयबाट घर फर्किए । घर पुग्नासाथ पत्नीले भनिन्– आज हजुरको बच्चैदेखिका साथी अरुण आउनुभएको थियो । उहाँलाई १० हजार रुपैयाँको तत्काल आवश्यक…

प्रेरक प्रसंग : स्थलगत अध्ययन र त्यसको परिणाम

प्रेरक प्रसंग : स्थलगत अध्ययन र त्यसको परिणाम

विश्वविद्यालयका एक प्राध्यापकले आफ्ना विद्यार्थीलाई मुम्बईको झुपडपट्टीमा बस्ने १० देखि १४ वर्षका बालकको स्थलगत अध्ययन गरी उनीहरू भविष्यमा के बन्लान् भन्ने तथ्यांक निका…

प्रेरक प्रसंग : मजदुरका जुत्तामा सिक्का

प्रेरक प्रसंग : मजदुरका जुत्तामा सिक्का

एकपटक गुरुकुलका एक शिक्षक सम्पन्न परिवारबाट आएका एक शिष्यका साथ कतै घुम्न निस्किए । उनीहरूले बाटामा पुरानो एकजोर जुत्ता देखे । सायद, ती जुत्तानजिकैको खेतमा क…

प्रेरक प्रसंग : महात्माको चमत्कारी बुटी र युवक

प्रेरक प्रसंग : महात्माको चमत्कारी बुटी र युवक

एक मिहिनेती युवक जहिल्यै आफ्नो मिहिनेत सफल हुने या नहुने द्विविधामा रहन्थे । कहिलेकाहीँ यसैका कारण उनी अरूमाथि क्रोधित पनि हुन्थे । एक दिन गाउँमा एक महात्मा…

प्रेरक प्रसंग : कमिलो र गुलाफको पात

प्रेरक प्रसंग : कमिलो र गुलाफको पात

एउटा जंगलमा ठुलो ताल थियो । तालवरिपरि सुन्दर बगैँचा थियो । बगैँचामा अनेक प्रकारका बोटबिरुवा थिए । टाढाटाढाबाट आएका मानिस त्यहाँका रंगीचंगी फूल र बगैँचाक…

प्रेरक प्रसंग : पिता–पुत्रको संवाद

प्रेरक प्रसंग : पिता–पुत्रको संवाद

फलाम कारखानामा आफ्ना पिता र कामदारको काम नियालिरहेका एक बालकले अचानक पितासित प्रश्न गरे– बाबा, यस संसारमा मानिसको मूल्य कति हुन्छ ? बालक छोराको गम्भी…

प्रेरक प्रसंग : मोबाइल बन्ने इच्छा

प्रेरक प्रसंग : मोबाइल बन्ने इच्छा

उनी एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । उनले दिउँसो बालबालिकाको परीक्षा लिएर परीक्षणका लागि उत्तरपुस्तिका घरमा ल्याएकी थिइन् । साँझ घरमा बसेर उत्तरपुस्तिका प…

प्रेरक प्रसंग : राजा भोज र वृद्ध

प्रेरक प्रसंग : राजा भोज र वृद्ध

एकदिन राजा भोज गहिरो निद्रामा थिए । उनले सपनामा एक तेजस्वी वृद्ध मानिसलाई देखे । राजाले सोधे, ‘महात्मा, तपाईं को हुनुहुन्छ ? वृद्धले भने, ‘महार…

प्रेरक प्रसंग : महिला र कालिदासको सवाल–जवाफ

प्रेरक प्रसंग : महिला र कालिदासको सवाल–जवाफ

एकपटक संस्कृत साहित्यका महाकवि कालिदास एउटी महिलाको आँगनमा पुगे । उनी निकै तिर्खाएका थिए । उनले आफूलाई पानी दिन महिलासित याचना गरे । महिलाले भनिन्–…

प्रेरक प्रसंग : हाप्सिलोको हाँसो र सिंहको सिकार

प्रेरक प्रसंग : हाप्सिलोको हाँसो र सिंहको सिकार

सेरा नामको एक सिंहले भर्खरै सिकार गर्न सुरु गरेको थियो । तर, ऊ एकपछि अर्को सिकारमा असफल भइरहेको थियो । उसको असफलतामा हाप्सिला (हाइना)हरू हाँसेर खिल्ली उडा…

प्रेरक प्रसंग : फजुल खर्ची बन्ने कि कन्जुस ?

प्रेरक प्रसंग : फजुल खर्ची बन्ने कि कन्जुस ?

एक परिवारमा राम र श्याम नामका दुई सहोदर दाजुभाइ थिए । दुवैको स्वभावमा भने ठुलो अन्तर थियो । राम अति कन्जुस थियो भने श्याममा चाहिँ फजुल खर्चको बानी थियो । …

प्रेरक प्रसंग : हातविनाकी ‘सेफ’

प्रेरक प्रसंग : हातविनाकी ‘सेफ’

सन् २००० मा म्यारिसेल एपातान ११ वर्षकी थिइन् । उनी आफ्ना काकाका साथमा घुम्न निस्किँदा केही गुन्डाको आक्रमणमा परी गम्भीर घाइते भइन् । उनीमाथि धारिलो हतियारले आक्र…

प्रेरक प्रसंग : चोरी रोक्ने जुक्ति

प्रेरक प्रसंग : चोरी रोक्ने जुक्ति

एक निजी इन्जिनियरिङ कम्पनीको कार्यक्षेत्रमा निकै धेरै बिजुलीका प्यानल लगाइएका थिए । कम्पनीका कर्मचारीले प्यानलनजिक रहेर घण्टौँ काम गर्नुपर्थ्यो । काम गर्दैगर्दा जति…

प्रेरक प्रसंग : भिक्षु र अनुयायी

प्रेरक प्रसंग : भिक्षु र अनुयायी

जापानको ओसाका सहरनजिकैको गाउँमा एक बौद्ध भिक्षु बस्थे । उनको ख्याति पूरै देशभर फैलिएको थियो । टाढाटाढाबाट मानिस उनीसित भेटघाट गर्न र आफ्ना समस्याको समाधान ख…

प्रेरक प्रसंग : बुद्ध र डोरी

प्रेरक प्रसंग : बुद्ध र डोरी

एक स्थानमा केही दिनदेखि गौतम बुद्धको प्रवचन चलिरहेको थियो । एक दिन बिहानैदेखि मानिस बुद्धको प्रवचन सुन्न धैर्यपूर्वक प्रतीक्षा गरिरहेका थिए । निर्धारित समयमै बु…

प्रेरक प्रसंग : रंगमञ्चको पछिल्लो ढोका

प्रेरक प्रसंग : रंगमञ्चको पछिल्लो ढोका

एकपटक लन्डनमा महान् नाटककार विलियम सेक्सपियरको चर्चित नाटक म्याक्बेथको मञ्चन भइरहेको थियो । उनको सो नाटक हेर्न हरेक दिन दर्शक खचाखच उपस्थित हुन्थे । त्यतिखेर उच्च…

प्रेरक प्रसंग : बिग्रेको टेलिफोन

प्रेरक प्रसंग : बिग्रेको टेलिफोन

व्यवस्थापन संकायको उच्च शिक्षा प्राप्त गरेको एक युवकले निकै राम्रो जागिर पाए । कम्पनीले उनलाई काम गर्न एक अलग्गै क्याबिन पनि दियो । आज उनको जागिरको पहिलो दिन थि…

प्रेरक प्रसंग : मन्त्रीलाई राजाको सजाय

प्रेरक प्रसंग : मन्त्रीलाई राजाको सजाय

एक राजाले दरबारमा १० डरलाग्दा जंगली कुकुर पालेका थिए । कुनै गल्ती गर्ने मानिसलाई सजाय दिनुप¥यो भने उनी तिनलाई तिनै कुकुर राखेको स्थानमा खसाल्न लगाउँथे…