सिंह, फ्याउरो र भिक्षु
एक भिक्षु जंगलमा दाउरा खोज्दै थिए । उनले नजिकै चारवटै खुट्टा नभएको एउटा फ्याउरो देखे । फ्याउरोलाई यस्तो अवस्थामा पनि हृष्टपुष्ट र स्वस्थ देखेर उनी छक्क परे । उनल…
सेवाभावको मूल्य
एक सन्तले एउटा संस्कार सिकाउने उद्देश्यले एउटा विद्यालय सञ्चालन गरेका थिए । उनले एकदिन विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरे । विषय थियो– जीवमाथि…
प्रेरक प्रसंग : बालकको अमूल्य संस्कार
एउटा बालक सहरको भव्य भवनको घन्टी बजाइरहेको थियो । घरधनी महिलाले ढोका खोलेपछि बालकले हात जोड्दै भन्यो– अन्टी, म तपाईंको बगैँचा सफा गरिदिऊँ ? घरधनी मह…
प्रेरक प्रसंग : पचासको नोट
एक व्यक्ति राति ढिलोसम्म अफिसमा काम गरेर थकित अवस्थामा घर पुगे । घरमा उनका पाँच वर्षका छोरा उनलाई कुरिरहेका थिए । पिता घरमा प्रवेश गर्नासाथ छोराले सोधे&ndas…
मन्दिरका दुई पुजारी
एक समृद्ध व्यापारी आफ्ना गुरुसित परामर्श गरेर कुनै न कुनै सुकर्ममा धन खर्च गर्ने गर्थे । त्यसै क्रममा उनले गुरुको सल्लाहबाट आफू जन्मी–हुर्केको गाउँ र अहिले …
असल चरित्रको प्रभाव
एकपटक एक जिज्ञासु व्यक्ति एक सन्तको आश्रममा पुगे । केही समयको भलाकुसारीपछि उनले सन्तसित प्रश्न गरे– महाराज ! रंग, रूप, बनोट, स्वभाव, परिस्थिति प्रायः सबै …
गुरुप्रति गान्धीको सम्मान
एकपटक भारतको गुजरात सहरको राजकोट जिल्लाको काठियाबाडान राज्यमा प्रजा परिषद्को अधिवेशन चलिरहेको थियो । मञ्चमा महात्मा गान्धी र अन्य ठूला नेता बसिरहेका थिए । को…
इसपको तर्क
प्राचीन युनानमा एक धनाढ्य बस्थे । उनका साथमा एक इसप नामका बुद्धिमान् दास थिए । एकपटक धनाढ्य मालिकले इसपसित भने— इसप, म ढुंगेधारामा नुहाउन जान चाहन्छु …
जीवनको मूल्य
नयाँ शैक्षिक वर्षको सुरुवाती कक्षामा एक शिक्षिका आफ्ना विद्यार्थीसामु एउटा सय डलरको नोट लिएर प्रस्तुत हुन्छिन् । उनी विद्यार्थीलाई भन्छिन्, ‘जसलाई यो नोट…
मिलियन डलरको चित्र
स्पेनमा जन्मेका पाब्लो पिकासो चर्चित चित्रकार थिए । उनका चित्र संसारभर करोडौँ डलरमा बिक्थे । दुनियाँभर लाखौँ मानिस उनका चित्रका ठूला प्रशंसक थिए । एकपटक …
धर्मको निन्दा नसहने बालक
यो प्रसंग त्यतिखेरको हो, जतिखेर भारतका प्रथम उपराष्ट्रपति तथा द्वितीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णन सानै थिए । आफ्नो जीवनमा भारतीय संस्कृतिका संवाहक, प्रख्यात शिक्…
यस्तो पो न्याय !
प्राचीन समयमा केशिनी नामकी कन्या निकै रुपवती थिइन् । उनको सौन्दर्यमा लोभिएर दैत्यराज प्रल्हादका छोरा विरोचनले उनीसँग विवाह गर्ने प्रस्ताव राखे । तर, केशिनीले स्व…
सफलताको सूत्र : स्वअध्ययन
स्कटल्यान्डको कुनै गाउँको निर्धन परिवारमा एक बालकको जन्म भयो । बालकका पिता एउटा पुरानो ठेलामा राखेर सस्तामस्ता सामान बिक्री गर्थे । उनकी आमा घरमै केक बनाएर सड…
रूप ठूलो कि गुण ?
विष्णुगुप्त चाणक्य कति प्रतिभाशाली थिए, त्यसको लेखाजोखा गर्न कठिन छ । त्यस्तो विलक्षण प्रतिभाका धनी चाणक्य शारीरिक रूपमा भने कुरूप थिए । चन्द्रगुप्त मौर्यलाई एक दिन…
प्रेरक प्रसंग : काम गर्ने फरक शैली
उहिल्यै कुनै एक स्थानमा एक युवक टाउको निहुराएर आफ्नो काममा पुग्न निकै हतार गरिरहेका थिए । हतार–हतार काममा जाने क्रममा उनले बाटामा एकजना मजदुरले रङ प…
लिंकन र रिसाहा अधिकारी
गर्मी निकै चर्को थियो । एउटा ठूलो र गह्रुंगो यन्त्र गाडीमा चढाउनुपर्ने जिम्मेवारी थियो । तर, मजदुर निकै कम थिए । उनीहरू पसिनैपसिनामा डुबेर काम गरिरहेका थिए …
महात्माको बिरालो
एक महात्मा आफ्ना केही शिष्यहरूका साथ जंगलमा आश्रम बनाएर बस्थे । एक दिन कतैबाट एउटा बिरालोको बच्चो बाटो भुलेर आश्रममा आइपुग्यो । त्यो भोको बच्चालाई महात्माले दूध…
ज्योतिषको आत्मविश्वास
एकपटक अवन्तीका राजा बाहुबलीलाई राज्यका लागि राजज्योतिषको आवश्यकता थियो । उनले राज्यभर यसबारे सूचना फैलाए । राजज्योतिष बन्न चाहने धेरै ज्योतिष दरबारमा पुगे । …
गुरुको अन्तिम उपदेश
गुरुकुलको शिक्षा आज पूर्ण हुँदै थियो । आज गुरुकुलका मुख्य गुरुले शिष्यलाई अन्तिम उपदेश दिँदै थिए । यसका लागि सबै प्रार्थना कक्षमा जम्मा भएका थिए । सबै शिष्य उप…
प्रेरक प्रसंग : सित्तैमा पाएको सम्पत्ति
उहिल्यै नेपालको चारकोसे झाडीमा जहिल्यै हराभरा रहने घना जंगल थियो । जंगलभित्र अनेकौँ सानाठूला नदी, खोला र खहरे बग्थे । जंगलमा अनेकौँ जीवजन्तु बस्थे । एउटा स…