प्रेरक प्रसंग : असल संस्कारको प्रभाव
एक राजासित एक सुन्दर र बुद्धिमान् घोडी थियो । कैयौँपटकको युद्धमा उसले राजालाई बचाएको थियो । घोडी राजाप्रति पूर्णतः बफादार थियो । घोडीले एक सुन्दर बछेडोलाई ज…
प्रेरक प्रसंग : बालकको लगन तथा कुशाग्रबुद्धि
युनानको एक गाउँमा एक अनाथ बालक बस्थे । उनका मातापिताको देहावसान भइसकेको थियो । परिवारमा उनी एक्ला सदस्य थिए । सानै भए पनि उनी निकै मिहिनेती र स्वावलम्बी थ…
प्रेरक प्रसंग : बहादुर योद्धाको समस्या
शौर्य, इमानदार र सज्जनताका लागि चर्चित एक बहादुर योद्धा एक सन्तसँग सल्लाह लिन उनको आश्रममा पुगे । उनी आश्रममा पुग्दा सन्त ध्यानमा थिए । जब सन्तको ध्यान पूर्ण भयो, …
समस्या समाधानको फरक पाटो
एक पिता कुनै किताब पढ्न व्यस्त थिए । तर, उनका १० वर्षीय छोराले नजिक आएर उनलाई तालतालका प्रश्न सोधेर हैरान पारिरहेका थिए । आफूले जतिसुकै सम्झाउँदा वा हप्काउँद…
मनको शान्ति
एक किसानको एउटा पुरानो घडी हरायो । घडी महँगो नभए पनि पत्नीले जन्मदिनमा उपहार दिएको हुनाले उनका लागि त्यो निकै प्रिय थियो । त्यसैले उनले यताउता गरेर सबैतिर…
प्रेरक प्रसंग : माकुरो, जाल र कमिला
एउटा माकुराले आरामसाथ सानदार जाल बनाउने विचार गर्‍यो । उसले मनमनै सोच्यो– एउटा राम्रो जाल बनाउँछु । जालमा खुब किरा, झिँगा फस्छन् । तिनलाई आहारा …
धनी बुबा र बुद्धिमान् छोरा
एउटा ठूलो देशमा बस्ने एकजना धनाड्य थिए । उनिसँग धन–सम्पत्ति प्रशस्त थियो । उनी आफ्नो छोरालाई विपन्न मानिसहरू कति दुर्भाग्यपूर्ण जीवन व्यतित गरिरहेका छन् भने…
राजाको पछुतो
कुनै एक राज्यमा एक राजा थिए । उनीसित एक बुद्धिमान् र सुन्दर सुगा थियो । सुगाको सुन्दरता र उसको मिठो बोलीले गर्दा राजा जहिल्यै ऊदेखि खुसी रहन्थे । एक दिन सुगा…
खतराअनुसारकै सफलता
सन् २००४ मा मार्क जुकरबर्ग एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसा…
फर्सीको तीर्थयात्रा
हाम्रो समाजमा तीर्थयात्राको निकै ठूलो महत्व छ । पहिले–पहिले यस्तो यात्रामा जान निकै कठिन थियो । अधिकांश तीर्थयात्रा पैदलै गर्नुपर्ने बाध्यता थियो । थ…
पितामाथिको विश्वास
एकपटक एउटा हवाईजहाज युरोपबाट अमेरिकाको यात्रामा थियो । हवाईजहाज आन्ध्रमहासागरमाथि उडिरहेको थियो । सबै यात्रु आआफ्नो धुनमा थिए । कोही किताब पढिरहेका थिए । …
प्रेरक प्रसंग : मानव कल्याणका लागि जीवनदान
एकपटक फ्रान्सको मार्सेल्स सहरमा प्लेग रोग फैलियो । धेरै मानिस रोगका सिकार भइरहेका थिए । प्लेग रोगको उपचार नियन्त्रणबाहिर थियो । यो रोग लाग्नुको कारण र यस रोगक…
मेरो पेट चिहान होइन
जर्ज बर्नार्ड सा अंग्रेजी साहित्यका सिद्धहस्त सर्जक हुन् । हत्तपत्त कसैको निम्तो स्विकारेर भोजमा सरिक हुने स्वभाव उनको थिएन । उनी कडा शाकाहारी थिए । अधिकांश भोजमा …
सुगाको मुक्ति
एक पण्डित नियमित रानीसामु कथा प्रवचन सुनाउने गर्थे । कथाको अन्त्यमा उनी सबैसित भन्ने गर्थे– रामको नाम जप, बन्धनबाट मुक्ति पाऊ । रानीको कोठामा एउटा सुगा …
प्रोत्साहनको महत्व
धेरै समयअघिको कुरा हो, १९औँ शताब्दीका चर्चित चित्रकार दाँते गेब्रियल रोजेटीसामु एक अधबैंसे मानिस पुगे । ती अधबैंसेका साथमा केही स्केच र चित्र थिए । उनी ती …
असल–खराबबीचको लडाइँ
एक वृद्ध मानिस आफ्नो नातिलाई जीवनोपयोगी शिक्षा दिन चाहन्थे । त्यसैले उनले एउटा कथा बताए । उनले आफ्ना बालक नातिलाई भने, ‘म भित्र दुई ब्वाँसाको एउटा भीषण…
कसैसित रिसाउनु किन ?
अलि रिसाहा स्वभावका एक शिष्यले गुरुलाई प्रश्न गरे– गुरुदेव, तपाईं कसैसँग रिसाउनुहुँदैन । तपाईंका बारेमा नराम्रो भन्ने मान्छेलाई पनि केही भन्नुहुन्न । आख…
शास्त्रीको सादापन
लालबहादुर शास्त्री सादा जीवन उच्च विचारका लागि विख्यात छन् । त्यतिखेर शास्त्री भारतका रेलमन्त्री थिए । एकपटक उनी व्यक्तिगत कामले कतै जाँदै थिए । उनी व्यक्तिगत कामम…
असली हिराको पहिचान
जाडोको समयमा राजाले राजसभा दरबारबाहिरको चौरमा बसाएका थिए । भर्खरै घाम लागेको हुनाले मौसम न्यानो थियो । त्यसै समयमा एक अपरिचित मानिस प्रवेशको अनुमति मागे …
धर्ती फाट्दै छ !
धेरैअघि जंगल कुनै रूखमुनि एउटा गधा आराम गरिरहेको थियो । बस्दाबस्दै उसले सोच्यो यदि यो धर्ती फाट्यो भने हाम्रो के हालत होला ! अचानक नजिकै ठूलो आवाज सुनियो ।…