ठूलो काम, सानो काम !
सहरमा एउटा कार ग्यारेज थियो । सो ग्यारेजका सञ्चालक मनोज नामका एक मेकानिक थिए । उसो त उनी निकै असल मानिस थिए । तर, उनमा एउटा कमजोरी थियो । उनी आफ्नो कामला…
राजा र आँपको वृक्ष
उहिल्यै एक राजा थिए । उनी जनताका दुःखपीडामा साथ दिने न्यायप्रेमी राजाका रूपमा परिचित थिए । उनी आफ्ना जनताका सुख–दुःखमा जहिल्यै साथ दिन्थे । जनत…
प्रेरक प्रसंग : बुद्ध र चारवटा पात
एकपटक महात्मा बुद्ध एउटा गाउँबाट अर्को गाउँ जाने क्रममा एउटा घना जंगल पार गर्दै थिए । संयोगवश सो दिन उनी एक्लै थिए । उनका शिष्य काम विशेषले गाउँमै रोकिएका थ…
बुद्धका पदचिह्न
असारको मध्यदिनमा गर्मी निकै चर्केको थियो । भगवान् बुद्ध आफ्ना शिष्यका साथ कुनै यात्रामा थिए । उनी जता जाँदै थिए, त्यहाँ कतै पनि रुख थिएनन् । चारैतिर बालुवैबालु…
आमा : ईश्वरले पठाएको देवदूत
एकपटक एउटा बच्चाको जन्मिने समय भएको थियो । जन्मअघि उसले ईश्वरसित सोध्यो– प्रभु, म यति सानो छु । आफैँ केही गर्न सक्दिनँ । यस्तो अवस्थामा म धर्तीमा कसरी बाँ…
मजदुरको मोल
एकजना ठूला ठेकेदारसित हजारौँ मजदुर काम गर्थे । एकपटक मजदुृरले आफ्ना विभिन्न माग राखेर हडताल सुरु गरेर काम रोके । हडताल महिनौँसम्म चलिरह्यो । हडतालको परिणा…
युरोपेली शिष्टाचार !
यो घटना त्यो वेलाको हो, जतिखेर भारतमा बेलायतको शासन थियो । त्यस समयमा पण्डित ईश्वरचन्द्र विद्यासागर संस्कृत कलेजका आचार्य थिए । एकपटक उनले कुनै कामले प्रेसिडेन्…
प्रशंसा मात्र लेखिएको पत्रको के काम ?
विनोवा भावे आफ्नो आश्रममा आउने हरेक पत्र ध्यानपूर्वक पठ्थे र समयमै तिनको उचित जवाफ पनि फर्काउँथे । उनी कुनै पनि पत्र नछुटाई पालैपालो आफ्नै हस्तलेखनमा जवाफ लेख्थ…
प्रेरक प्रसंग : प्रयास नै सफलताको कुञ्जी
विक्रम नामका एकजना बहादुर राजा थिए । एकपटक उनले केही सिपाहीको सहयोगमा एउटा निकै ठूलो सेनाविरुद्ध लड्नुपर्‍यो । लडाइँमा उनी पराजित भए । उनलाई आफ्नो ज्या…
सहनशील बन
एक मन्दिरमा स्थापित प्रस्तर मूर्तिमा चढाइएको एक फूलले आक्रोशित हुँदै पुजारीसित भन्यो– पुजारी महोदय, तपाईं जहिल्यै यस प्रस्तर मूर्तिमा मलाई चढाएर यसको पूजा…
तिरस्कार गर
एक शिष्यले आफ्ना गुरुसित गुनासो गरे— गुरुदेव ! म नियमित भगवान्को नाम जप्छु, प्रार्थना र पूजा अर्चना गर्छु । आश्रममा हुने धर्मचर्चामा सहभागी हुन्छु । ध्यानमा…
डाँकु र बालकको सवाल–जवाफ
एकपटक एउटा लामो लस्कर बगदादतिर गइरहेको थियो । बाटामा डाँकाको समूहले लुटपाट सुरु गर्‍यो । लुटिने सो लस्करमा नौ वर्षको एउटा बालक एकातिर बसेर चुपचाप यो …
एक कप चिया
एक प्राध्यापक आफूलाई निकै विद्वान् ठान्थे । उनी हत्तपत्त अरूसित हार मान्दैनथे । आफू अनेक विषयको विज्ञ भएको अभिमान उनमा थियो । एकपटक कक्षामा एक छात्रले उनीसित बौ…
कामप्रतिको समर्पण
बलराज साहनी भारतीय चलचित्र जगत्का एक विख्यात कलाकार थिए । उनै साहनी आफ्नो चर्चित चलचित्र ‘दो बिघा जमिन’को तयारी गरिरहेका थिए । यस चलचित्रमा उनले…
प्रेरक प्रसंग : अशिष्टताबाट शिक्षा
एकजना वैद्य आफ्ना ज्ञानका कारण प्रसिद्ध थिए । उनीकहाँ पुर्‍याइसकेपछि बिरामीको जीवनरक्षा हुनेमा धेरैको विश्वास थियो । उनी बिरामीलाई दिने औषधिका साथै उनको …
यात्रुको कर्तव्य
विन्स्टन चर्चिल बेलायती राजनीतिका अनुभवी, पाका र चर्चित राजनीतिज्ञ हुन् । त्यतिखेर उनी इंग्ल्यान्डका प्रधानमन्त्री बनिसकेका थिएनन्, तर चर्चित नेताका रूपमा भने परिचि…
चोरीको सजाय
धेरै पहिले एक सन्तले आफ्नो आश्रममा बालबालिकालाई ध्यान सिकाउने शिविर सञ्चालन गरेका थिए । शिविरमा थुप्रै बालबालिका सहभागी थिए । एक दिन कुनै बालकलाई चोरी गर्दै…
प्रेरक प्रसंग : मजदुरका जुत्ता
एकपटक गुरुकुलका एक शिक्षक सम्पन्न परिवारबाट आएका एक शिष्यका साथ कतै घुम्न निस्किए । उनीहरूले बाटामा पुरानो एकजोर जुत्ता देखे । सायद, ती जुत्तानजिकैको खेतमा क…
प्रेरक प्रसंग : दृढ संकल्पको परिणाम
सन् १८८३ मा इन्जिनियर जोन रोब्लिङले न्युयोर्क सहर र लङ आइल्यान्डलाई एकआपसमा जोड्ने गरी एक सानदार पुल बनाउने योजना अघि सारे । उनको योजना सफल भएमा त्यो पुल त्यति…
प्रेरक प्रसंग : गान्धीको आश्रममा चोर
त्यतिखेर महात्मा गान्धी सावरमती आश्रममा थिए । एकरात एउटा चोर आश्रममा चोरी गर्न गयो । सायद चोर निकै मूर्ख थियो । नत्र आश्रममा चोरी गर्न किन पो जाँदो हो र ? संयो…