बलियो भनिएको सरकारले बलियो बजेट ल्याउन सकेन : पूर्वअर्थमन्त्री पुन
पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बलियो भनिएको सरकारले बलियो बजेट ल्याउन नसकेको प्रतिक्रिया दिएका छन्। संसद् भवनबाहिर पत्रकारहरूसँ…
गृह र रक्षा मन्त्रालयको बजेट बढ्यो
सरकारले गृह मन्त्रालय र रक्षा मन्त्रालयको बजेट बढाएको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि गृहको बजेट नौ अर्ब ४० करोड बृद्धि भएको छ। …
आर्थिक वर्ष ०८२/८३ को बजेटको पूर्णपाठ
सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत ग…
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक, चालू खर्चमै ११ खर्ब ८० अर्ब विनियोजन
सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। उपप्रधानमग्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजे…
राष्ट्रिय गौरव र प्राथमिकताका परियोजनाको बजेट रकमान्तर गर्न नपाइने
सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय गौरवका उच्च प्राथमिकताका आयोजनाको बजेट रकमान्तर गर्न नदिने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार…
कर्मचारीको तलब यथावत, महँगी भत्ता पाँच हजार पुर्याइयो
सरकारले कर्मचारीको तलब बढाएन। तर, आगामी आवदेखि लागू हुने गरी महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्‍याइएकाे छ। ‘स्रोत व्यवस्थापनमा परेको दबाब…
स्थानीय तहमा १२९ प्रशासकीय भवन बनाउने
सरकारले स्थानीय तहमा १२९ प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । स्थानीय तहका निर्माणाधीन १२९ प्रशासकीय भवनको निर्माण सम्पन्न गर्न एक अर्ब विनियोजन गरे…
स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब बढ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट साढे नौ अर्ब वृद्धि भएको छ । आर्थिक वर्ष ०८२/८३ का लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडे…
शिक्षाको बजेट दुई खर्ब ११ अर्ब, माध्यमिक शिक्षा परीक्षा प्रदेश तहबाट
सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि शिक्षा क्षेत्रमा दुई खर्ब ११ अर्ब बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्ण…
विद्यालयमा स्यानेटरी प्याड किन्न एक अर्ब २९ करोड अनुदान
आगामी आर्थिक वर्ष ०८२/८३ मा विद्यालय तहमा अध्ययनरत छात्रालाई स्यानेटरी प्याड खरिदका लागि विद्यालयहरूलाई एक अर्ब २९ करोड रुपैयाँ अनुदान दिइने भएको छ । …
सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरिने, सञ्चालकको राहदानी रोक्का
अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरूलाई वितरण गरिने घोषणा गरेका छन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले…
परियोजना बनाउँदा काट्ने रुख १० प्रतिशत बढे पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने
अब संघ, प्रदेश र स्थानीय तहबाट विकास गरिने आयोजनाका लागि वन क्षेत्रको प्रयोग गर्दा जग्गा व्यवस्थापन गर्न र रुख हुर्काउन लाग्ने रकमको एक प्रतिशत मात्रै वन विकास कोष…
पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आगामी आवका लागि १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु …
त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाउन चार अर्ब १५ करोड विनियोजन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न चार अर्ब १५ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । त्यस्तै, …
खाद्यान्न तथा मासुजन्य पदार्थको अनिवार्य विषादी परीक्षण गरिने
सरकारले खाद्यान्न, तरकारी, मासु तथा दुग्धजन्य पदार्थ बजारमा बिक्री गर्नुअघि अनिवार्य गुणस्तर परीक्षण गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३…
दलित समुदायको पेसागत विकास गर्न ५० करोड बजेट
सरकारले दलित समुदायको परम्परागत सीप, कला र पेसा संरक्षण गर्दै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्न ‘भगत् सर्वजित उद्यमशीलता विकास’ कार्यक्रम …
काठमाडौंका उद्योगलाई बाहिर सारिने
सरकारले काठमाडौं उपत्यकाका उद्योगलाई उपत्यकाबाहिर सार्ने घोषणा गरेको छ। यसका लागि प्रोत्साहनको नीति लिइने भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवक…
एक सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने
सरकारले आगामी आर्थिक वर्षभित्र कम्तीमा एक सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका …
मल खरिद गर्न २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान उपलब्ध गराइने
आगामी आर्थिक वर्ष ०८२/८३ मा रासायनिक मल खरिद गर्न २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान उपलब्ध गराइने भएको छ। आगामी आवमा ६ लाख टन रासायनिक मल खरिद गर्ने अर्थमन्त्…
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पाैडेल [LIVE]
संघीय संसदको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।