पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आगामी आवका लागि १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उक्त मन्त्रालयअन्तर्गतका काम गर्न उक्त बजेट छुट्याइएको हो ।

See More On

सुझावित समाचार