काठमाडौंका उद्योगलाई बाहिर सारिने

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

सरकारले काठमाडौं उपत्यकाका उद्योगलाई उपत्यकाबाहिर सार्ने घोषणा गरेको छ। यसका लागि प्रोत्साहनको नीति लिइने भएको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका हुन्। काठमाडौं उपत्यकामा रहेका उद्योग बाहिर सार्न उद्योगलाई निःशुल्क जग्गा लिजमा उपलब्ध गराउनेसमेत घोषणा गरिएको छ।

See More On

सुझावित समाचार